हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

धादिङको कुमालगाउँमा बस दुर्घटना हुँदा ४३ जना घाइते

धादिङ, असोज २४ – उत्तरी धादिङको गुम्दीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रुबहाक बस मंगलबार दिउँसो नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँमा दुर्घटना हुँदा ४३ यात्रु घाइते भएका छन् ।

दुर्घटनापछि स्थानीयबासी, रेडक्रसकर्मी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । अहिले सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उद्धारमा खटिनुभएका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

गम्भीर घाइते भएकामध्ये ६ जनाको थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ । एकै पटक ठूलो संख्यामा बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आएपछि अस्पतालले भुइमै राखेर उपचार गरेको थियो ।

चाडबाडको बेला सदरमुकाम किनमेल गर्न र भूकम्प प्रभावितको दोश्रो किस्ताको रकम लिन सदरमुकाम आएका यात्रुहरु खचाखच भरिएको यात्रुबस अत्याधिक गतीमा गुडेको थियो ।

साङकोष तिप्लिङ सडक मार्गमा पर्ने त्यस स्थानमा अत्याधिक गतीका कारण सदरमुकाम नजिकै एउटा सानो मोडबाट बस खेतमा खसेको थियो ।

साँघुरो सडकमा अत्याधिक गतीमा गाडी गुडेपछि गाडी अगाडि परेका अन्य अन्य गाडीले समेत साइड छाड्नु परेको थियो । दुर्घटनाको कारण चालकको लापहरबाही भएको घाइते यात्रु जीतबहादुर घलेले बताउनुभयो ।

@उज्यालो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution