घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाको उत्घाटन हुदै,उपस्थितको लागि निमन्त्रणा
याम्बु – नेपाल तामाङ घेदुङ द्वारा संस्थागत रूपमा दर्ता भएको “घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लि. ” को आउँदो असोज २७ गते बिहान ८ बजे चुच्चेपाटी भाट्भटेनी सुपर मार्केटको , दुई घर अगाडि रहेको कार्यलय (बौद्ध जाने बाटो) मा माननीय कानुन राज्यमन्त्री दिलमान पाख्रीन तामाङको प्रमुख आथित्यमा समुदघाटन हुने भएको छ |
समुदघाटन कार्यक्रममा तामाङ संघ/संस्था तथा तामाङ बुद्धिजीवी ,उद्योग ब्यबसायी , ब्यापारी दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितको लागि घेदुङका महासचिव बाबु घिसिङले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |