कतारबाट मृगौला पीडित कुमार तामाङलाई आर्थिक सहयोग

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर १ निबासी बर्ष २८ को मृगौला पीडित कुमार तामाङलाई कतारबाट नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको ऐतिहासिक म्हेन्दो माया साँझको दिन संकलन गरेको रकम र थप संकलन गरी जम्मा कतारी रियाल २४७६ बराबरको नेपाली रुपियाँ ६९ हजार २० रुपैयाँ आर्थिक सहयोग पठाएको छ |
‘कुमार तामाङ बचाउ अभियान’ लाई साथ दिनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति सम्पुर्णलाई नेपाल प्रवासी तामाङ समाज कतार र म्हेन्दो समाज कतारको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् | मृगौला पीडित कुमार तामाङको स्वस्थ लाभको कामना गरेको छ |
१.प्रथम ऐतिहासिक म्हेन्दोमाया साँझ २०१७ मा संकलन भएको क.रि. – १९३४
२. गंगा राम तामाङ(सोनाम) र हिलारि राई तामाङ (किस्पाङ गाउपालिका, नुवाकोट) कतारी रियाल – २०३
३. राजेश्वर ढकाल (गोरखा) कतारी रियाल – ५१
४. महेश्वर नेपाल , कतारी रियाल – २०
५. विकास ओझ (किस्पाङ गाउपालिका, नुवाकोट) कतारी रियाल – ५१
६. श्याम नेपालि (किस्पाङ गाउपालिका, नुवाकोट) कतारी रियाल – ५१
७. प्रकाश मम्बा तामाङ (किस्पाङ गाउपालिका, नुवाकोट) कतारी रियाल. – ५५
८. सञ्जय डिम्डुङ तामाङ (किस्पाङ गाउपालिका, नुवाकोट) कतारी रियाल – ५१
९. मप्चेरोङ तामाङ (धिरेन) धादिङ , कतारी रियाल – १०
१०. नेत्र कुमार वाइवा तामाङ काभ्रे, कतारी रियाल – १०
११. नर बहादुर घिसिङ ( रामेछाप ) कतारी रियाल – २०
१२. सुमन वाईबा तामाङ , काभ्रे , कतारी रियाल – २०