हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

देउवा सरकारलाई समर्थन गर्दै राप्रपाका कमल थापा गृहमन्त्री बन्दै

२२ असोज, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्दै सरकारमा सहभागि हुने भएको छ । राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागि हुने निर्णय गरिएको बैठकमा सहभागि एक नेताले रिपोर्टस क्लब नेपाललाई जानकारी दिए ।

उनले भने सरकारलाई समर्थन गरेको पत्र तयार हुँदैछ । प्रधानमन्त्रीलाई भेटेपछि अन्तिम टुङ्गो लाग्छ । राप्रपा सरकरामा जाने निश्चित जस्तै भइसकेको र कमल थापालाई गृहमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको दाबी गरिएको छ । गृहमन्त्रालयसहित पाँच मन्त्रालय राप्रपाले पाउने भएको छ ।

त्यस्तै राप्रपालाई चुनावी तालेमलमा प्रत्यक्षतर्फ सात सिट दिनसमेत कांग्रेस तयार भइसकेको छ । समानुपातिकतर्फ भने पछि कुरा मिलाउने सहमति भएको छ ।

यसअघि संविधान संशोधनको मुद्दामा दुई कित्तामा उभिएका कांग्रेस र राप्रपा नयाँ राजनीतिक गठबन्धनसँगै पुनः एक ठाउँमा उभिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुने बेलामा देउवालाई मतदान गरेका कमल थापा पछि पार्टी फुटेसँगै चिढिएका थिए । पशुपति शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ दल दर्ता गराएपछि कमल थापाले त्यसको दोष देउवालाई समेत लगाएका थिए । सरकारले नै आफ्नो पार्टी फुटाएको आशंकामा कमल थापाले संविधान संशोधनको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

तर वाम एकताको प्रक्रिया सुरु भएसँगै लोकतान्त्रिक गठबन्धन निर्माणको अभियानका क्रममा कांग्रेस र राप्रपा पुनः नजिकिएका हुन् ।
@reportersnepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution