हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

मलेशियामा तामाङको नेतृत्वमा रोजगारीमा रहेको नेपाली तेक्वान्दो प्रतियोगितामा सहभागी हुदै

 

प्रवासि भुमी मलेशिया रोजगारीको सिलसिलामा रहेको नेपाली तेक्वान्दो खेलाडीहरु २०१७ अक्टोबर ६ शुक्रबार देखि ८ तारीख आइतबार सम्म जारि रहने 2nd , Gewinn malaysia poen Teakwondo championship 2017 मा  सहभागी भएको छ |

सहभागी खेलाडीहरुमा तुलाराम धामी , गणेश तामाङ , राम तामाङ , हेम बहादुर बस्नेत , बिबस योन्जन तामाङ , सोनामनोर्बु बोन्जन तामाङ रहेको छ | टिम कोजमा हेम बाहादुर बस्तेन र बिबस योन्जन तामाङ रहेको छ भने टिम म्यानिजरमा सोनामनोर्बु तामाङ रहेको छ |

उहाँ बिगद लामो समय देखि नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिवमा रहि प्रवास बाट नेपाली खेलकुद छेत्रमा योगदान दिदै आउनु भएको छ भने अब मलेसियामा पनि चाडै नै प्रवासी नेपाली तेक्वान्दो साखा गठन गर्ने कुरा हामिलाई बताउनु भएको छ |उहाँ नेपालमा स्वयम्भू तेक्वान्दो डोजाङको खेलाडी तथा सायक प्रशिक्षक हुनुहुन्थ्यो भने सस्थापक तथा प्रमुख प्रशिक्षक किशोर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution