हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

गलत समाचार आएको भन्दै नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

काठमाडौं – केही अनलाईन सञ्चार माध्यमहरुले नेपालको वर्तमान राजनैतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले एक बिज्ञप्ती जारी गर्दै सेनासँग जोडिएर आएका समाचार असत्य रहेको भन्दै खण्डन गरेको छ ।

सेनाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ –‘नेपाली सेना नेपालको संविधानप्रति सदा प्रतिबद्ध, देश र जनताप्रति समर्पित, इमान्दार, बफादार तथा गैह्र राजनैतिक व्यवसायिक सैनिक सङ्गठनको रुपमा ईतिहास कालदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको सर्वविदितै छ । हालै केही अनलाईन सञ्चार माध्यमहरुले वर्तमान राजनैतिक विषयवस्तुसँग जोडी नेपाली सेनाको विशुद्ध व्यवसायिक तथा ऐतिहासिक छबिमा नै आँच पुग्ने गरी सम्प्रेषण गरेका समाचारहरु निराधार तथा तथ्यहीन नभएको व्यहोरा स्पष्ट गर्दै यस प्रकारको तथ्यहिन समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

साथै बिज्ञप्तिमा नेपाली सेना नेपालको संविधान, नेपाली जनता तथा आफ्नो गौरवमय ऐतिहासिक परम्पराप्रति प्रतिबद्ध रहेकोे पनि जानकारी गराइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution