हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा तामाङ भाषाको ह्वाइखा (कविता) प्रतियोगिता हुदै

तेलअविव –  नेपाल तामाङ घेदुङ,इजरायलद्वारा आउँदो १७ नोभेम्बेर २०१७ तारिख स्थापना दिवस तथा तेस्रो ऐतहासिक वार्षिकोत्सवको
पावन अवसरमा भेटघाट, वार्षिकोत्सवको केक काट्न तथा पदीय प्रमाण पत्र बितरण कार्यक्रमको साथमा प्रवास भूमिमा तामाङको मौलिक संस्कार- संस्कृति,भाषा ,धर्म ,कला -साहित्य लिपि भेष -भुषा ,चाड-पर्ब तथा परम्पराहरुको संरक्षण ,सम्बर्धन र विकासको मूल उदेश्य बोकेर स्थापना भएको  नेपाल तामाङ घेदुङ घेदुङ इजरायलले यसपटक वार्षिकोत्सवको उपलक्ष्यमा मातृभाषा तामाङ ह्वाइखा (कविता ) बाचन प्रतियोगिता गर्ने भएको छ |

तामाङ भाषा र साहित्यको सम्बर्धनमा टेवा पुराउने  प्रयास  स्वरूप “मुग्लान ह्युल ”(परदेशीभुमि) शिर्षकको कबिता प्रतियोगितामा  संस्थाले मौलिक ,सरल ,सहज , बाचन शैली लगायत हरेक पक्षलाइ जज(निर्णय) गर्दै उत्कृष्ट कवितालाई प्रशंसा पत्र सहित पुरस्कारको व्यवस्था समेत गर्ने भएको छ |  इजरायलमा रहनु हुने सम्पूर्ण तामाङ ज्यो-ज्यो,आले, नाना – आङ् ,भुरिंगहरुलाई  तामाङ कविता बाचन प्रतियोगितामा भाग लिएर आफ्नु मातृभाषा (तामाङ) को साहित्यलाई  संरक्षण ,सम्बर्धन र विकासमा टेवा पुराउनु  सबैमा  हार्दिक  आव्हानको साथ अनुरोध गरेको छ |

कविता   १२ नोभेम्बेर २०१७ भित्र पठाई सक्नु पर्ने छ |

 कविता पठाउने सम्पर्क नम्बर

अध्यक्ष माया तामाङ(दीप्मा)–०५४८३७४५५१
महासचिब गोमा ख्युङबा तामाङ-०५८५१८९२१४

email address: [email protected]

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution