हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एमाले, माओवादी र नयाँ शक्ति नेपालबीचको एकता प्रक्रियाबारे यसो भने प्रचण्डले

असोज १७, २०७४ एमाले, माओवादी र नयाँ शक्ति नेपालबीचको एकता प्रक्रियाबारे औपचारिक जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले दिएको भाषण संक्षेपमा :  निरन्तरतामा क्रमभङ्ग गरिएको छ। पार्टी एकताको नयाँ पहल आएको छ। शान्ति प्रक्रिया लगत्तै एउटै कम्युनिस्ट पार्टीको आवश्यकता औंल्याएका थियौं। गम्भीर ढंगले पार्टी एकताका लागि एमालेसँग छलफल भएको थियो। केही दस्तावेज पनि बनाएका थियौं। वस्तुगत आवश्यकता र चाहना परिपक्व भएका थिएनन् सायद। १० वर्ष पहिलेको अभिष्ट पूरा हुँदैछ।

राजनीति धेरै हदसम्म सम्भावनाको खेल हो। कहिलेकाँही सम्भावना भएका कुरा पनि असम्भव हुन्छ। यो कसैका विरुद्ध छैन, नेपाली जनता र समृद्धिको पक्षमा छ। पार्टी एकता कम्युनिस्ट बीचको एकता हो। तर चुनावको सन्दर्भमा राष्ट्रवादी पार्टीबीच तालमेल गर्न सकिनेछ। कम्युनिस्ट इतर तर परिवर्तनका पक्षधरसँग तालमेल गर्ने नीति खुला गरिएको छ। अब राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि समाजवादको आधार निर्माण गर्नेछौं।

नेपाल जस्तो देशबाट समाजवादको आधार तयार गरेर विश्वलाई सन्देश दिने उद्देश्यमा लक्षित छ। यो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन प्रयोजन, जनतासँगको संकल्प पूरा गर्न, पार्टी एकता सम्पन्न गर्ने उद्देश्यमा लक्षित छ। संविधान जारी भएपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रतिबद्धता, संकल्प पूरा हुन सकेन। नेपाली कम्युनिस्टलाई अपार विश्वास र सहयोग दिएको देश हो। समृद्ध समाजको नयाँ मोडल प्रस्तुत गरेर उच्च संकल्पका साथ अगाडि बढ्यौं।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution