हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

आज देखि नेपाल शेर्पा संघ आफ्नै भवनमा

२ अक्टोबर २०१७ , काठमाडौ  । नेपाल शेर्पा संघ केन्द्रीय समिति स्थापनाको दुई दशकपछि आफ्नै भवनमा सरेको छ । राजधानीको नारायणटारमा करीब पाँच करोडको लागातमा भवन खरिद गरी कार्यालय सरेको हो । सचिव किशोर शेर्पाका अनुसार ‘यसअघि कुमारीगालमा रहेको कार्यालय सोमबार आफ्नै भवनमा सारेको हो ।’ संघले कार्यालय प्रयोजन र सिंगो शेर्पाहरुको प्रशासनिक इकाईको रुपमा भवन खरिद गरी सञ्चालन गर्ने लागेको जनाएको छ ।

आफ्नै भवनमा कार्यालय सरेसँगै संघको भवनमा शेर्पाहरुको सम्पूर्ण संस्थाहरुलाई कार्यालय व्यवस्थापन गर्न सहज हुने अध्यक्ष आङ दोर्जी लामा शेर्पाले बताए । शेर्पा समुदायमा दर्जनौं संघसंस्थाहरु क्रियाशिल भएमध्ये शेर्पा सेवा केन्द्रको मात्रै आफ्नो भवन थियो । संघले भवन खरिदपछि धार्मिक वाहेक अन्य क्रियाकलाप सञ्चालनका लागि सहज हुने समुदायले अपेक्षा गरेका छन् । भवन खरिदका लागि संघले यसअघि नै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । भवन खरिद ऋण चुक्ता गर्न अझै बजेट अपुग भएकाले सबैलाई सहयोग गर्न समेत संघले आह्वान गरेको छ । शेर्पा समुदायबाट व्यक्तिगत र संस्थागत सहयोग संकलन गरेर भवन खरिद गरेको हो ।

संघको पाँचौ महाधिवेशनमा नयाँ कार्य समितिले भवन जोड्ने घोषणा गरे अनुरुप भवन खरिद गरी कार्यालय सार्न आफूहरु सफल भएको संघका पदाधिकारीहरु बताउँछन् । @ हिमालयननोट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution