हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

एनआरएन क्यालिफोर्निया च्यापटरले १ डलर अभियान संचालन गर्ने

गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्यापटरको अध्यक्ष  राम बाबु पाण्डेको अध्यक्षतामा बसेको कन्फरेन्स कल बैठकले १ डलर अभियान संचालन गर्ने निर्णय गरेको क्यालिफोर्निया च्यापटरका सचिब रोशन अधिकारीले तामाङअनलाइनलाई जानकारी दिनु भएको  छ ।

बैठकले नेपालीहरुको दु:खमा सहयोग गर्नको लागि आकस्मिक कोष खडा गर्दै कार्यसमितिका पदाधिकारीहरुबाट शुरुमा $२५० र प्रत्येक महिना $१० जम्मा गर्ने निर्णय  गरेका छन् |

सचिब अधिकारीका अनुसार  गैरआवासीय नेपाली संघ (NRNA)को $१५ डलर तिरेर किन मेम्बेर बन्ने एसले हामीलाई के गर्छ भन्ने प्रश्नको उतरको लागि यो कामको शुरुबात गरेको कुरा बताउनु भयो । १ डलर अभियान संचालन गर्नको लागि क्यालिफोर्नियामा भएको सबै संघसंस्थाहरुसंग सहकार्य गरी गदै बढ्ने निर्णय समेत गरेका छन् |   एनआरएन विभिन्न कार्यक्रममा पुगी आफुलाई बस्ने मंच र भाषण गर्ने  ठाउँ मात्रा  नबनाएर हरेक कार्यक्रममा हेल्पडेस्क राखी उपस्थितीत महानुभाबहरुको नाम ,ठेगाना ,फोन नं ,इमेल आईडी संकलन गर्नुको साथै उनीहरुबाट $ १ डलर संकलन गरी क्यालिफोर्नियामा बस्ने नेपाली हरुको डाटा संकलनको साथै आकस्मिक  फण्डलाई वृद्धि गर्ने लक्ष्य राखेका छन् |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution