हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रधानमन्त्रीले चिकित्सक संघसँग गरे सहमति, काममा फर्किए डाक्टर

काठमाडौं, असोज १३ – सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न सहमत भएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा र चिकित्सक संघबिच डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।

सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघका तर्फबाट अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गरी कडा सजाय गर्न ऐन कार्यान्वयन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ । सरकारले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने तयारी गरेपछि त्यसको विरोधमा देशभरका चिकित्सक गएको शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै स्वास्थ्य सेवाका काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution