प्रदेश २ मा माओवादी केन्द्रले जितेको स्थानीय तहको सुची हेर्नुहोस्

काठमाडौं – प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सम्पन्न भएको निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ ।
जसअनुसार २१ स्थानीय तह जित संगै माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ ।
माओवादीले जितेका स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४.मोलापुर नगरपालिका, रौतहट
५. औरही गाउँपालिका, सिराहा
६. गौशाला नगरपालिका, महोत्तरी
७. मिर्चैया नगरपालिका, सिराहा
८. सम्सी गाउँपालिका, महोत्तरी
९. यमुनामाई गाउँपालिका, रौतहट
१०. छिपहरमाई गाउँपालिका, पर्सा
११. रामगोपालपुर नगरपालिका, महोत्तरी
१२. धनगढीमाई नगरपालिका, सिराहा
१३. सहीद नगरपालिका, धनुषा
१४. बागमती नगरपालिका, सर्लाही
१५.चक्रघट्टा गाउँपालिका, सर्लाही
१६. विदेह नगरपालिका, धनुषा
१७. बर्दिवास नगरपालिका, महोत्तरी
१८.गोलबजार नगरपालिका, सिराहा
१९.जगरनाथपुर गाउँपालिका, पर्सा
२०. बरहथवा नगरपालिकास, सर्लाही
२१. कटहरावा नगरपालिका, रौतहट