हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

प्रदेश २ मा राजपा कुन-कुन स्थानीय तहको निर्वाचन जिते ? सुची हेर्नुहोस् 

काठमाडौं – तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तह मध्ये  २५ स्थानीय तह जित्दै राजपा तेस्रो भएका छन् ।

राजपा कुन-कुन स्थानीय तहको निर्वाचन जिते , सुची हेर्नुहोस्

१.हंशपुर नगरपालिका, धनुषा
२.कौडेना गाउँपालिका, सर्लाही
३.देवताल गाउपालिका, बारा
४.डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही
७.रुपनी गाउँपालिका, सप्तरी
८. मटिहानी नगरपालिका, महोत्तरी
९. परवानीपुर गाउँपालिका, बारा
१०.एकडारा गाउँपालिका, महोत्तरी
११.गौर नगरपालिका, रौतहट
१२. भङहा नगरपालिका, महोत्तरी
१३.बलरा नगरपालिका, सर्लाही
१४.गुजरा नगरपालिका, रौतहट
१५.चन्द्रनगर गाउँपालिका सर्लाही
१६.गोडैता नगरपालिका सर्लाही
१७.जलेश्वर नगरपालिका महोत्तरी
१८.प्रसौनी गाउपालिका, बारा
१९.हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
२०.पिपरा गाउँपालिका महोत्तरी
२१.मनरासिस्वा नगरपालिका महोत्तरी
२२. तिलाठी कोर्इलाडी गाउँपालिका महोत्तरी
२३. जनकपुर उपमहानगरपालिका, धनुषा
२४. कविलाशी नगरपालिका सर्लाही

२५. राजविराज नगरपालिका, सप्तरी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution