हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रदेश २ मा फोरमले कुन-कुन स्थानीय तहको निर्वाचन जिते ? सुची हेर्नुहोस्

काठमाडौं – तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तह मध्ये  २६ स्थानीय तह जित्दै संघीय समाजवादी फोरम पार्टी दोश्रो बनेको छ ।

संघीय समाजवादी फोरमले कुन-कुन स्थानीय तहको निर्वाचन जिते सुची हेर्नुहोस्

१. विष्णुपुर गाउँपालिका, सिरहा
२. भगवानपुर गाउँपालिका, सिरहा
३. लक्ष्मीपुर पतारी गाउँपालिका, सिरहा
४. बरियारपट्टी गाउँपालिका, सिरहा
५. सिराहा नगरपालिका, सिरहा

६. फेटा गाउँपालिका, बारा
७. सुवर्ण गाउँपालिका, बारा
८. पचरौता नगरपालिका, बारा

९. खडक नगरपालिका, सप्तरी
१०.बलान बिहुल गाउँपालिका, सप्तरी
११.महदेवा गाउँपालिका, सप्तरी
१२. बोदे बर्साइन नगरपालिका, सप्तरी
१३. तिरहुत गाउँपालिका, सप्तरी

१४. गणेशमान चारनाथ नगरपालिका, धनुषा
१५. लक्ष्मिनियाँ गाउँपालिका, धनुषा

१६. देबाही गोनाही नगरपालिका, रौतहट
१७. बोधीमाइ नगरपालिका, रौतहट
१८. माधवनारायण नगरपालिका, रौतहट
१९. आदर्श कोटवा गाउँपालिका, रौतहट
२०. गरुडा नगरपालिका, रौतहट

२१.वीरगञ्ज महानगरपालिका, पर्सा

२२. बिन्दबासिनी गाउँपालिका, पर्सा
२३.सखुवा प्रसौनी, गाउँपालिका, पर्सा
२४.पकाहा मैनपुर गाउँपालिका, पर्सा

२५.सोनमा गाउँपालिका, महोत्तरी
२६.पर्सा गाउँपालिका, सर्लाही






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution