हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

प्रदेश २ मा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन कहाँ कहाँ जिते ? सुची हेर्नुहोस्

काठमाडौं । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तह मध्ये  ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।

नेपाली कांग्रेसले जित हासिल गरेको स्थानीय तहको सुची यसप्रकारहेका छन् |

१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. धनौजी गाउँपालिका, धनुषा
४. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
५. धनुषाधाम नगरपालिका, धनुषा
६. कमला नगरपालिका, धनुषा
७. नगराइन नगरपालिका, धनुषा
८. सबैला नगरपालिका धनुषा

९. चन्द्रपुर नगरपालिका, रौतहट
१०. फतुवा विजयपुर, रौतहट
११. गढीमार्इ नगरपालिका, रौतहट
१२. राजदेवी नगरपालिका, रौतहट
१३. राजपुर नगरपालिका, रौतहट
१४. दुर्गाभगवती गाउपालिका, रौतहट
१५. बृन्दाबन नगरपालिका, रौतहट
१६. परोहा नगरपालिका, रौतहट

१७. महागढीमार्इ नगरपालिका, बारा
१८. निजगढ नगरपालिका, बारा
१९. बारागढी गाउँपालिका, बारा
२०. कलैया उपमहानगरपालिका, बारा
२१. सिम्रौनगढ नगरपालिका, बारा
२२. करैयामाइ गाउँपालिका, बारा

२३.नवराजपुर गाउँपालिका, सिरहा
२४. कल्याणपुर नगरपालिका, सिरहा

२५. बिष्णुपुर गाउँपालिका, सप्तरी
२६. बेल्ही चपेना गाउँपालिका, सप्तरी
२७. अग्नीसाइर कृष्णासवरण गाउँपालिका, सप्तरी
२८. शम्भुनाथ नगरपालिका, सप्तरी
२९. सुरुङ्गा नगरपालिका, सप्तरी

३०. धनकौला गाउँपालिका सर्लाही
३१ रामनगर गाउँपालिका, सर्लाही
३२. हरिपूर्वा नगरपालिका, सर्लाही
३३. बसबरिया गाउँपालिका, सर्लाही
३४. मलंगवा नगरपालिका, सर्लाही

३५. बलवा नगरपालिका, महोत्तरी
३६. औरही नगरपालिका, महोत्तरी
३७. लोहारपट्टी नगरपालिका, महोत्तरी

३८.पर्सागढी नगरपालिका, पर्सा
३९. धोवीनी गाउँपालिका, पर्सा
४०. बहुदरामार्इ नगरपालिका, पर्सा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution