हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ बौद्ध महासंघ मलेसियाद्वारा क्यान्सरपिडित सिर्जना तामाङलाई सहयोग

मलेसिया –  तामाङ बौद्ध महासंघ मलेसियाको पहलमा सिर्जना तामाङ बचाऊ अभियान्तहरुद्वारा संकलित रकम ६७ हजार ४ सय ०४ रुपैयाँ वितरण गरेको छ ।

तामाङ बौद्ध महासंघ केन्द्रिय समितिका कार्यबाहक अध्यक्ष धर्मगुरु आचार्य सर्वजित गोङ्बा तामाङ ,सचिब टेक राज मोक्तान तामाङ  महासंघ सदस्य  कुमार थोकर तामाङ लगायतको सहभागितामा सिर्जना तामाङलाई अस्पतालमा पुगी हस्तान्तरण गरिएको हो । यस पुण्य कार्यको उच्च मुल्यांकन गर्दै सहयोगी दाताहरु सम्पूर्णलाई तामाङ बौद्ध महासंघ केन्द्रीय समितिको तर्फबाट हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको तामाङ बौद्ध संघ मलेसियाका महासचिव सोनम नोर्बु तामाङले जानकारी दिएको छ ।

भक्तपुर चाङगुनारायण-५, निवासी सृजना तामाङ आन्द्रा र पाठेघर क्यान्सर रोग लागि गत बर्ष देखि भक्तपुर क्यान्सर अस्पातलमा उपचाररत छिन् । डेढवर्ष पहिला क्यान्सरको शल्यक्रिया गरेकी सिर्जना वि.स २०७० सालमा बैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी थिइन् ।

२ वर्षपछि  ठूलो आन्द्रामा क्यान्सर हुँदा मलेसियामै शल्यक्रिया पछि थप उपचारका लागि साथीहरूको सहयोगमा नेपाल फर्केकी  थिईन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution