हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कन्निका चाइसर्नले पारससँगको निकटता चार फोटो पोस्ट

काठमाडौं ६ असोज-लामो समय थाइल्याण्ड रहँदा कन्निका चाइसर्नसँगको सम्बन्धका कारण चर्चामा रहेका पूर्वयुवराज पारस शाह फेरी विवादित बनेका छन् । चाइसर्नले बिहिबार राती आफ्नो फेसबुकमा पारससँगको निकटता झल्किने केही स्विर पोस्ट गरेपछि उनी फेरी विवादित बनेका हुन् । चाइसर्नले उनले बिहीबार राति करिब १० बजे पारससँगका चार फोटो पोस्ट गरेकी थिइन् ।

उनले पोस्ट गरेका तस्विरमा अधिकांश नेपालीहरुले कमेन्ट गरेका छन् । कमेन्टमा कतिपयले चाइसर्नलाई नेपाल आएर आफ्नो अधिकारका लागि लड्न आग्ह गरेका छन् भने कतिपयले नेपाली युवराजको तस्विर सार्वजनिक गरेको आपत्ति जनाएका छन् । कतिपयले युवराज भन्न पनि लाजमर्दो भएको भनेका छन् भने कतिपयले लामो इतिहास रहेको राजखानदानको इज्जतराख्न नसकेकोमा पारसको आलोचना गरेका छन् । तर चायसर्नले कुनै पनि कमेन्टटमा रिप्लाइ भने गरेकी छैन ।

एउटा फोटोमा कन्निका र पारस सेल्फी पोजमा छन् भने अर्काेमा उनीहरूसँगै अर्की युवती पनि छिन् । अर्काे एउटा फोटोमा पारस फोटो खिच्न लागेका देखिन्छन् भने कन्निका ल्यापटप चलाउँदै छिन् । कन्निकाले पारसको एक सिंगल तस्विरमा सोफामा बसेका शरीरको माथिल्लो भागमा कपडा लगाएका छैनन् । टेबुलमा पानीको बोतल, लाइटर, चुरोटको बट्टा र न्याप्किन बक्स पनि देखिन्छ ।

कन्निकाले तस्विर सार्वजनिक गर्नुको कारण भने उल्लेख गरेकी छैनन् । केही वर्षअघि पारस कन्निकाका साथ थाइल्यान्ड बसेका थिए ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution