हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

चलचित्र हिरोज लिएर अभिनेत्री पुर्णीमा लामा तामाङ अष्ट्रेलिया

काठमाडौं – चलचित्र ‘हिरोज’ स्वदेश भन्दा पहिले अष्ट्रेलियाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शनका लागि नायिका तथा निर्माता पुर्णीमा लामा चलचित्र लिएर बिहिबार अष्ट्रेलिया गएकी  छिन् ।

अष्ट्रेलियाको बिभिन्न शहरमा चलचित्रको ६ सो भन्दा प्रदर्शन ब्यवस्था मिलेको पुर्णीमाले बताइन् । अष्ट्रेलिया पछि युरोपको केही शहरमा चलचित्र प्रदर्शन हुने बताउने उनी अष्ट्रेलिया पछि युरोप यात्रा गर्ने छिन् । युरोपको पनि केही शहरमा चलचित्र प्रदर्शन पछि आफु स्वदेश फर्किने उनले सुनाइन् ।

‘हिरोज’को स्वदेश प्रदर्शन भने अहिलेतय गरिएको छैन । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमा र संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठलगायतको अभिनय रहेको छ ।

चलचित्रको केही पहिले ‘पग्लु–पग्लु’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । बलिउड फ्लेबर निर्माण गरिएको गीत दर्शकको मन जित्न सफल देखिएको छ । चलचित्रमा अभिनेत्री पुर्णिमाको निक्कै बोल्ड लुक्स पनि देख्न पाइन्छ ।युवराज लामा, द पाल्म ग्रुप र संजोग राणा चलचित्रका निर्माता रहेका छन् ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution