हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

दिपेन्द्र तामाङलाई ग्लोबल पिस अवार्ड

काठमाडौं । जनता टेलिभिजनका कार्यकारी निर्माता ग्लोबल पिस अवार्डबाट सम्मानित भएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा आइतवारबाट शुरु भएको विश्व शान्ति सम्मेलनको अवसरमा जनता टेलिभिजनकर्मी दिपेन्द्र तामाङ उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

पत्रकारिताको क्षेत्रबाट विश्व शान्तिको स्थापनामा उल्लेख्य योगदान पुर्याएकोमा तामाङ सहित तामाङ सहित विभिन्न देशका ७ पत्रकारहरु लाई उक्त अवार्ड प्रदान गरिएको हो । एचडब्लुपिएलका अध्यक्ष तथा विश्व शान्ति अभियानका प्रमुख अभियान्त मान ही लीले सम्मानित पत्रकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

यसैबीच तेस्रो विश्व शान्ति सम्मेलन आइतवारबाट शुरु भएको छ । उद्घाटन सत्रमा अध्यक्ष मान ही ली र आइडब्लुपीजीका अध्यक्ष नाम ही किमले शान्ति अभियान र विश्वमा शान्तिको अवस्था,सम्भावना,चुनौती र योजनाका बारेमा विभिन्न मुलुकका पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए । सम्मेलनमा विश्वका सयभन्दा बढी मिडिया हाउसका पत्रकारहरु सहभागी छन् ।

सो अवसरमा अध्यक्ष मान ही लीले विश्वमा शान्तिको पुनस्थापना र सुनिश्चितताकालागि जनता र सरकार दुवै सचेत र कटिबद्द हुँदै गएको भन्दै प्रसन्नता व्यक्त गरे । एक एक गरेर हरेक देशमा फैलिदै गएको शान्तिप्रतिको विश्वास र चाहनाले सकरात्मक प्रभाव पारिरहेको लीले बताए । आइतवार नै विभिन्न देशकापत्रकार र नीति निर्माताहरुका तर्फबाट विश्व शान्तिको हालसम्मको उपलब्धी,सम्भावना,अवसर र चुनौती लगायतका विषयका ९ वटा कार्यपत्रहरु प्रस्तुत गरिए ।

सम्मेलन मंगलवारसम्म चल्नेछ । @ जनता समाचार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution