हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

तामाङ कलाकार संघको अध्यक्षमा सञ्जिव वाइबा तामाङ चयन

याम्बु -नेपाल तामाङ कलाकार संघको पाँचौ अधिवेशनले गायक सञ्जिव वाइबा तामाङ अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा जमुना योञ्जन तामाङ , कृष्ण वाइबा तामाङ, महासचिवमा विश्व दोङ तामाङ, सचिवमा विशाल काल्तान तामाङ, कोषाध्यक्षमा शशिकला मोक्तान तामाङ चयन भएका छन् | यसैगरी कार्यकारी सदस्यहरुमा हेम वाइबा तामाङ , चाँदनी मोक्तान तामाङ , सानु वाइबा तामाङ , रोशन फ्युबा तामाङ, फूलकुमार बमजन तामाङ , निर्मला घिसिङ तामाङ , कुमार तामाङ, बुद्ध लामा तामाङ  , सुवास लामा तामाङ  , उत्तर लामा तामाङ र कुमार स्याङबा तामाङ चयन भएका छन् ।

सभासद तिर्थ लामाले उद्‍घाटन गरेको अधिवेशनमा गायिका कुन्ती मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, पहिलो सेलो गायक चन्द्रकुमार मोक्तान, कवि एवं सञ्चारकर्मी फूलमान वल लगायतले शुभकामना व्यक्त गरेका थिए  ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution