जनसम्पर्क समिति इजरायलको कार्यवाहक सभापतिमा डम्बर गुरुङ

तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलका कार्यबाहक सभापतिमा डम्बर गुरुङ चयन हुनु भएको छ | समितिका अध्यक्ष दिपेन्द्र थापा सधैको लागि स्वदेश नेपाल फिर्ता जानु लाग्नु भएकोले रिक्त रहेको पदमा कार्यवाहक सभापतिमा गुरुङ चयन हुनु भएको हो |
समिति द्वारा गत १५ सेप्टेम्बर २०१७ का दिन सभापति दिपेन्द्र थापालाई सम्मान पत्र सहित एक बिदाई कार्यक्रमको आयोजन गरी वहाँलाई शुभ यात्राको कामना गरेका थिए |