हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल आइडलका टप-४ सागर आलेलाई मगर संघको सम्मान

काठमाडौं : एपि वान टेलिभिजनद्धारा प्रशारण भइरहेको नेपाल आइडलको टप ४ मा पुग्न सफल सागर आले मगरलाई सम्मान गरेको छ ।
मगर समुदायको साझा सामाजिक सस्था नेपाल मगर सघंले बुधबार कंलकीको सघंको केन्द्रीय कार्यलयमा कार्यक्रम आयोजना गरी सम्मानसहित बधाई तथा शुभकामना दिएको हो । सघंले आलेलाई मगरको श्रीपेच ‘फेता’ लगाइ बधाई पत्र दिएर सम्मान गरे ।

सागर आले गत हप्ता दर्शकहरुको मतका आधारमा कम मत पाइ बाहिरिएका थिए । नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाकी रहेका छन्।

सम्मान कार्यक्रममा मगर भाषाको चलचित्र ‘लोम्बा’का निर्देशक अनिल बुढामगर, नवगायक द्वय साजन आलेमगर र मनोज थापामगरलाई पनि सम्मान गरिएको थियो ।

मगर संघको केन्द्रीय अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरण र सास्कृतिक संघको अध्यक्ष कबिराज मगरको स्वागत मन्तव्यमा सप्पन्न भएको सम्मान कार्यक्रममा मगर महिला संघ, मगर विद्यार्थी संघ, मगर सास्कृतिक संघ, मगर संघ काठमाडौं, मगर महिला संघ काठमाडौं, मगर महिला संघ ललितपुर आदि संघ–सस्थाहरु र बिभिन्न ब्यक्ती–ब्यक्तित्वहरुले सागर आले लगायतका सम्मानित हरुलाई सम्मान गरेका थिए । @ नयाँपेज |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution