हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

लुम्बिनी बौद्ध विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा स्नातक तहको नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्ने भएको हो।

जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने विश्वविद्यालयका कार्यकारी समिति सदस्य तथा निवर्तमान क्याम्पस प्रमुख इन्द्र काफ्लेले जानकारी दिए।
कक्षा १२ मा कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने विश्वविद्यालयले जनाएको छ। होटल म्यानेजमेन्ट, इभेन्ट म्यानेज, टुरगाइड, एयर टिकेटर, पर्यटन म्यानेजर बन्न चाहने विद्यार्थीको लागि यो महत्वपूर्ण सावित हुने विश्वविद्यालयले जनाएको छ।

पहिलो वर्ष ४० विद्यार्थीलाई मात्रै भर्ना गरिने काफ्लेले बताए। विश्वविद्यालय अनुदान आयोगको सहयोग रहेकाले विश्वविद्यालयले सस्तो शुल्कमै यो पाठ्यक्रम अध्यापन गराउने छ। अंग्रेजी माध्ययमा सञ्चालन हुने यो कार्यक्रममा ऐच्छिक विषयका रुपमा चिनियाँ भाषासमेत पढ्न पाइनेछ।

लुम्बिनी क्षेत्र र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गरेकाले यो विषयको अध्यापन शुरुवातलाई महत्वपूर्ण मानिएको छ। हाल अध्ययन गरेका टुरगाइड हुँदा नेपालमा पर्यटन प्रवद्र्धन हुन सकेको छैन्।

उपप्राध्यापकसमेत रहेका काफ्लेले बौद्ध स्मारकहरुलाई पर्यटनको महत्वपूर्ण क्षेत्र मानिएकाले त्यस सम्बन्धित जनशक्ति आवश्यक भएको भन्दै विश्वविद्यालयले नयाँ पाठ्यक्रम ल्याएको बताए।

कक्षा १२ पास गरेर बसेका विद्यार्थीले सम्पूर्ण म्यानेजमेन्टको कक्षा यो कोर्षबाट पाउने काफ्लेले बताए। विश्वविद्यालयले तिहारपछि कक्षा सञ्चालन गर्ने गरी भर्ना लिने तयारी गरेको छ। @रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution