हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा बलिहाङ कप फुटबलको लागि टिम दर्ता गर्न आव्हान

 

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुन गइरहेको “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ “बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-2017″(अक्टोबर २०/२१ तारिख) मा सहभागी हुन इजरायलमा भएका स्थापित फुटबल टिम भएका संघ-संस्था साथै फुटबल क्लबहरुलाई निमन्त्रणा पठाइसकेको जानकारी दिदै निमन्त्रणा  नपुगेको भए यसै सुचनालाई आधारमानी  आउँदो सेप्टेम्बर 16 तारिख शनिवार बिहान १०.०० बजे प्रेसमिट (पत्रकार सम्मेलन) मा उपस्थित भई आफ्नो टिम दर्ता गराउनु हुन हार्दिक अनुरोध  गरेको छ |

आयोजक : KYC इजरायल
सम्पर्क :
प्रताप मादेन – ०५८४०७१८६६
प्रबिन आङ्बुङ – ०५८६९१९५५२
पुरन लिम्बू – ०५८५१७१८६३
सन्तोष लिबाङ – ०५५९५४५९३

नोगेन/धन्यवाद ||






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution