तम्बा (तामाङ) संघको तेस्रो अधिवेशन हुदै

याम्बु – तामाङ समुदायका रिमठिम डम्फुरे (नांचगान) गर्ने कलाकारहरुको संगठन तम्बा सङ्घ नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन यहि आउँदो २५ भदौ २०७४ (आइतबार) चामुण्डा पार्टी प्यालेस, जोरपाटीमा बिहान ११ : १५ बजेदेखि शुरु भएको छ |
कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तम्बा संघको स्मारिका -२०७४ को विमोचन गरिने भएको छ |
तम्बा तथा तामाङ रिमठिमलाई माया गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई सहभागिताको लागि तम्बा सङ्घ नेपालले हार्दिक निमन्त्रणा गरेको छ |