क्यानडालाई पनि झोक चल्यो , गर्यो सैनिक शक्ति प्रदर्शन

अमेरिका र उत्तर कोरियाले आफ्नो सैन्य शक्तिको बलमा एक अर्कालाई तसाइरहेका बेला क्यानडाले पनि आफ्नो सैनिक शक्ति देखाएको छ । शनिबार क्यानडाको एयरफोर्स स्नोबर्डले ६८ औं क्यानेडियन एयर शोको अवसरमा राजधानी टोरन्टोमा देखाएको हवाइ शक्ति । तस्वीर सिन्ह्वा÷रासस