हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

“शिक्षाका लागि एक साँझ” कार्यक्रमका लागि मंगोलियन हार्टका राजु लामा बहराइनमा

बहराइन सम्बादाता
मानमा बहराइन

आउदो अक्टोबर पहिलो हप्तामा बहुचर्चित गायक मंगोलियन हर्टका राजु लामा लाई बहराइनबासी श्रोता/ दर्शकहरुको माग अनुसार बहराइनमा पुनःआमन्त्रण गर्ने भएको छ|

आउदै गरेको वडा दशैको उपलक्ष्य पारी बहराइन स्थित युवाहरुको एक समुहले एकीकृत शिर्जनशिल समाज जुनु पुन आमाकि वालबालिका हरुको शिक्षाको निमित्त सहयोगार्थ “शिक्षाको लागि एक साँझ” सांगीतिक कार्यक्रम गर्न लागेका हुन।

कार्यक्रम बहराइन बासी समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ समेट्ने गरि गर्ने कार्यक्रम संयोजकले हामिलाइ जानकारी दिनु भएको छ।जसको निमित्त आवस्यक गृहकार्य समेत थालनी भैसकेको छ भने बहराइनबासी समाजसेवी/बुद्धिजीवी / ब्यबसायी/ राजनीतिक कर्मी/ पत्रकार/ सामाजिक अभियन्तकारी लगायत सम्पुर्ण लाई उक्त कार्यक्रममा आर्थिक/ भौतिक र नैतिक रुपमा सहयोग गरिदिनु हुन पनि आयोजक टिमले हार्दिक अपिल गरेका छन।साथै उक्त हप्ताको आसपासमा कुनै पनि कार्यक्रमहरु नराखिदिनु हुन बहराइन स्थित सम्पुर्ण संघ संस्थाहरुलाइ अनुरोध पनि गरेका छन।

मिति – ६ अक्टोबर २०१७ शुक्रबार
स्थान – वाङ्साङ थाइ रेस्टुरेन्ट अदलिया
समय – साँझ ६ बजे देखि।
आयोजक- Namastey Entertainment






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution