हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रवासबाट नयाँ शक्तिका केन्द्रिय सदस्यहरु सहित माओवादी केन्द्रमा ध्रुवीकरण

बि बि खराल ,कतार

प्रवासबाट  नयाँ शक्तिका  २८ देशबाट बि बि खरालको नेतृत्वमा नयाँ शक्ति प्रबासको  १६ केन्द्रिय सदस्य सहित ११ सय भन्दा बढी नेता कार्यक्रता माओवादीमा ध्रुवीकरण भएको छ |

नयाँ शक्ति बिदेश बिभागबाट बिद्रोह गरेर ध्रुवीकरणमा आउनेहरुको पदिय सहित नामवलिहरु यस प्रकार रहेका छन् | नयाँ शक्ति पार्टीका  केन्द्रिय सदस्यहरु

१ बि बि खराल नयाँ शक्ति पार्टी केन्द्रिय कार्यकारी सदस्य तथा बिदेश बिभाग ध्रुवीकरण अभियान प्रमुख
२ कर्मा पहाडी केन्द्रिय कार्यकारी सदस्य यु के तथा ध्रुवीकरण समन्वय सह इन्चार्ज
३ बी बी लामा तामाङ इजरायल केन्द्रिय सदस्य  एवं संस्थापक संयोजक

४ प्रमेश तमु महासचिब बहराइन प्रदेश सचिवालय सदस्य
५ फारब रुम्बा तामाङ कतार केन्द्रिय सदस्य उपाध्यक्ष
६ रमिला राई साइप्रस अध्यक्ष सिङ्गो पार्टी कमिटी सहित ७५ जना
७ प्रेम लामा हङकङ नयाँ शक्ति अध्यक्ष ,केन्द्रिय सदस्य सिङ्गो पार्टी कमिटी सहित १३५ जना
८ भिम मालती बिश्वकर्मा
भारत उत्तर प्रदेश संयोजक तथा पार्टी केन्द्रिय सदस्य
९ पदम राना भाट नयाँ शक्ति भारत उत्तर प्रदेस तथा पार्टी केन्द्रिय सदस्य
१० पिर महम्मद मिया केन्द्रिय सदस्य कतार
११ लाल भट्ट केन्द्रिय सदस्य तथा कतार पार्टी संगठन प्रमुख
१२ इन्जिनियर ऐयुब हक केन्द्रिय सल्लाहकार
१३ इन्जिनियर हारिह चन्द्र भणडारि केन्द्रिय
सल्लाहकार
१५ कमल पौडेल जापान नेकपा माओवादी बैध जापान सह इन्चार्ज तथा प्रबेस सचिवालय सदस्य
१६ राजु श्री कोरिया अन्तरीम केन्द्रिय सदस्य
१७ दिपेन किराँती नयाँ शक्ति कोरिया पार्टी केन्द्र अन्तरिम केन्द्रिय सदस्य
१९ राजु केसि नयाँ शक्ति जापान उपाध्यक्ष तथा पार्टी केन्द्र केन्द्रिय सदस्य
२० बिपिन थिङ अमेरिका प्रबास प्रदेश सदस्य तथा युवा संयोजक
२१ सुमन खरेल नयाँ शक्ति अष्ट्रेलिया प्रदेश सदस्य
२२ राजु केसि भारत दिल्ली मुनिर्का नयाँ शक्ति पार्टी प्रदेश सदस्य
२३ सुदिप परियार मलेसिया नयाँ शक्ति राष्ट्रिय युवा अभियान प्रदेश सदस्य
२४ उसाङ केसि मकाउ नयाँ शक्ति पार्टी युवा अभियान प्रदेश सदस्य
२५ सुनिल श्रेष्ठ कुवेत नयाँ शक्ति पार्टी युवा अभियान प्रदेस सदस्य
२६अफ्सर खान नेकपा एमाले पुर्ब अखिल अञ्चल सदस्य द्वारा ५३ जना सहित बृहत् ध्रुवीकरणमा कतार देखि
२७ स स फो को युवाको केन्द्रिय सदस्य महम्मद सद्दाम हुसेन र पृन्स अख्तर सहित १०७ जना कतार देखि २८ महमुद कार्की इब्राहिम मिया को नेतृत्वमा नयाँ शक्ति बिदेश बिभाग प्रदेस सदस्य द्वारा मुस्लिम बिभागको सिङ्गो कमिटी १५१ जनाको बाबुराम भट्टराई आएर घोषणा गर्नु भएको थियो ।२९ हजरत अलि खान कपिलवस्तु बाट नयाँ शक्ति ५ नम्बर प्रदेश सदस्य ।

यो नेतृत्व बाट ११ सय नेता तथा कर्याकर्ता रहेका छन भने कतार ,बहराइन ,हङकङ ,साइप्रस र भारतको उत्तर प्रदेश का सिङ्गो पार्टी कमिटी ध्रुवीकरण आएको जनाइएको छ । बि बि खराल नयाँ शक्ति पार्टी नेपालको प्रभाबशाली युवा नेता थिए र यो भन्दा पहिले नयाँ शक्ति पार्टीका बिदेश बिभाग प्रमुख नवराज सुवेदी संगको अन्तर संघर्स र बिबादले नवराज सुवेदीलाई बिदेश बिभागबाट हटाइ ५ नम्बर प्रदेशको इन्चार्ज बनाइएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution