हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

उत्तरको हाइड्रोजन बमले हल्लायो संसार, कतै आपतकालिन बैठक कतै विश्वयुद्धको चर्चा

उत्तर कोरियाले आइतबार हाईड्रोजन बमको सफल परीक्षण गरेको छ। उत्तर कोरियाले परीक्षण गरेको उक्त बम मिसाइलमा समेत लोड गर्न मिल्ने दाबी गरेको थियो।

उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेलगत्तै दक्षिण कोरियाको सुरक्षा परिषद्ले आपतकालिन बैठक बोलाएको थियो।दक्षिण कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले परिक्षण गरेको परमाणु बम जापानको नागासाकी शहरमा सन् १९४५ मा अमेरिकाले खसालेको बम भन्दा चार पाँच गुणा बढी शक्तिशाली मानिएको छ।

 

दक्षिण कोरियाका रक्षा मामिलाका संसदिय समितिका प्रमुख किम यङ वूले आज परीक्षण गरेको परमाणु बम यसअघि परिक्षण गरेका पाँच परमाणु भन्दा निकै शक्तिशाली भएको बताए। २०१६ डिसेम्बरमा गरिएको परीक्षणबाट दश किलोटन उर्जा उत्पन्न भएको थियो।

उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र २०१६ मा परमाणु बम परिक्षण गरिसकेको छ।

आज उत्तर कोरियाले परिक्षण गरेको परमाणु बमका कारण भूकम्पको धक्का समेत महशुस गरिएको थियो। अमेरिकी भूगर्भ विभाग केन्द्रले सुरुमा भूकम्प ५ दशमलव ६ रेक्टरको बताए थियो । तर पछि त्यसलाई बढाएर ६ दशमलव ३ रेक्टरको भूकम्पको मापन गरेको थियो। भूकम्पको धक्का जापानमा पनि महशुस गरिएको बताइएको छ। @ बीबीसी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution