तामाङ घेदुङ केन्द्र द्वारा तामाङ राज्यमन्त्रिद्वयलाई सम्मान

२०७४ भदौ १४ याम्बु – नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको आयोजनामा राज्यमन्त्रीद्वय माननीय दिलमान पाख्रीन (कानुन न्याय तथा संसदिय मामिला) र यशोदा कुमारी लामा (भुमि सुधार)लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ |
घेदुङको अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा घेदुङका भूपू अध्यक्ष ,सल्लाहकारहरु र पदाधिकारीहरुको उपस्थित रहेको थियो |
(फोटो-कुमार ब्लोनको फेसबुक मार्फत)