हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

रामेछापमा राँगोले हान्दा वडा अध्यक्षसहित चार जना घाइते, राँगोलाई गोलि हानेर मारियो

रामेछाप, भदौ १३ – रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा मगंलबार बिहान राँगोले हान्दा वडा अध्यक्ष कुबिर खत्रीसहित चार जना घाइते भएका छन् । घाइते मध्ये वडा अध्यक्षको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिएको छ । राँगाले हान्दा इलाका प्रहरी कार्यालय प्रितिका एक प्रहरी जवान र स्थानीय मानबहादुर सार्की र कालु नेपालीसमेत घाइते भएका छन् । घाइते तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रितिबाट मानबहादुर खत्रीले टेलिफोन मार्फत जानकारी दिए ।

उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरवाट २९ हजार रुपैयाँमा प्रिति लाप्चानेका चन्द्रबहादुर श्रेष्ठले सोमबार खरिद गरी प्रिति तर्फ ल्याउँदै गरेको राँगो सडकमा गुडिरहेको ट्याक्टर देखेर तर्सेर भागेको थियो । ट्याक्टरको आवाजले त्रसेर भागेको राँगोले गाउँलेहरुलाई एकाएक हान्न थालेपछि गाउँलेहरुले सोमबार राति राँगालाई समातेर नाक छेडेर बाँधेका थिए । गाउँलहेरुले राँगोलाई बाधेर घर लैजाने सल्लाह चन्द्रबहादुरलाई दिएपछि चन्द्रबहादुरले राँगा डोर्याउँदै घरतर्फ जाने क्रममा पुनः दाम्लोसहित भागेको राँगाले मान्छे धमाधम हान्न थालेपछि स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले राँगा समात्न जाँदा अन्धाधुन्ध हान्दा वडा अध्यक्ष र एक प्रहरी जवानसहित ४ जना घाइते भएका छन् । राँगो समात्न नसकेपछि प्रहरीले राँगोलाई प्रिति वडा नं ४ को दशडाँडा भन्ने स्थानमा गोली हानी मारेको इलाका प्रहरी कार्यालय प्रितिले जनाएको समाचार उज्ज्यालोअनलाइनमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution