अमेरिकामा तामाङ फिल्मलाई ३ विधामा अवार्ड

न्युयोर्क – अमेरिकामा सम्पन्न भएको ‘जनजाति चलचित्र महोत्सव’मा तामाङ फिल्म ‘सेम ताबा म्हि’ ले तीन विधामा अवार्ड हात पारेको छ ।
1) winner peoples choice award (Sem Taba Mhi)
2) Best cinematographer award (Bikram lama)
3) Best music director award (Raj kumar moktan)
सेम तबा म्ही’ फिल्म युनिटलाई बधाई छ ।