हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रदेश र प्रतिनिधि सभा चुनावमा करिब १०० वटा पार्टी चुनाव लड्ने तयारीमा’

प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिन दल दर्ता गर्ने अन्तिम दिन आइतबारसम्म करिब एक सयवटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

अघिल्ला स्थानीय तहको निर्वाचन नलडेको राष्ट्रिय जनता पार्टी नेपालले पनि दल दर्ताको निवेदन दिएको छ।तर नेत्रविक्रम चन्द र मोहन बैद्य नेतृत्वको पार्टीले आउँदो चुनावमा दलीय रुपमा भाग लिन नपाउने भएका छन्।आयोगका अनुसार कतिपय साना दलले ठूला दलसँग मिलेर चुनाव लड्ने जानकारी गराएका छन्।

यसअघि दर्ता १ सय २३ दलमध्ये ९५ वटा दलले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “सक्रिय लगभग सबै जसो दलले निर्वाचनमा भाग लिने भनेर निवेदन दिएका छन्। राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) आए पनि नेत्रविक्रम चन्द र मोहन वैद्य नेतृत्वको सहितका केही अन्य दल प्रक्रियामा आएका छैनन्।”
कतिपय सान दलले ठूला दलको निर्वाचन चिन्हमा चुनाव लड्ने भन्दै एकीकरणको निम्ति आयोगमा कागजात बुझाएका छन्।त्यो सहित दर्ताको निम्ति आएका कागजात अध्ययन गरेर आयोगले अन्तिम निर्णय दिनेछ।

निर्वाचन कानून हाल छलफलमै रहेकाले दर्ताका लागि पुगेका दलको चुनाव चिन्ह बारेमा अन्योल कायमै रहेको प्रवक्ता शर्मा बताउँछन्।
उनले भने, “कतिपय दलले आयोगबाट पाएको पुरानै र अहिले दर्तामा आएका कतिपयले नयाँ चुनाव चिन्ह माग गरेका छन्। त्यसबारे कानून आएपछि टुङगो लाग्छ।”

गत संविधान सभाको निर्वाचनमा पहिलो हुनेले जित्ने प्रत्यक्षतर्फ १२१ र समानुपातिकतर्फ १२२ वटा दल सहभागी थिए।ती मध्ये ३१ वटा दलले मात्र संविधानसभामा प्रवेश पाएका थिए।स्थानीय तहको निर्वाचनमा दर्ता भएका ८० वटा मध्ये ६३ वटा चुनाव प्रक्रियामा सहभागी भएकामा १४ वटा दलका उम्मेद्वार मात्रै विजयी भएको आयोगले जनाएको छ।

केही दलबीच एकीकरण भएको र निर्वाचन आयोगमा बुझाउनु पर्ने कागजात र आर्थिक विवरण नबुझाएका कारण केही दल खारेज भएकाले संविधानसभामाभन्दा अहिले दलको संख्या घटेको हुन सक्ने निर्वाचन आयोगको अनुमान छ। @ बीबीसीनेपाली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution