एनआरएनए इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानल बिजयी

तेलअविव – गैरआवासीय नेपाली संघ समन्वय परिषद (एनआरएनए-एनसीसी) इजरायलको २०१७-२०१९ कार्यकालको लागि २६ अगस्ट २०१७ (शनिबार) सम्पन्न निर्वाचनमा छिरिङ लामा शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ ।
अन्तिम मत परिणाम यस प्रकारको रहेका छन् |
आइसीसी सदस्य पद
दिपक ओली ४४४ (बिजयी)
मञ्जु (नेहा) गुरुङ २३४
पदाधिकारीहरुमा
अध्यक्ष:छिरिङ शेर्पा ४४८ (बिजयी)
विमला (नितु) खतिवडा २३४
वरिष्ठ उपाध्यक्ष
शान्ता अधिकारी ज्ञवाली ४३४ (बिजयी)
सिता बिष्ट २०७
उपाध्यक्ष –
गोपी गुरुङ (उमा) ४९४ (बिजयी)
भृकुटी बानियाँ २८८
महासचिव
तेन्जिङ शेर्पा ४४८ (बिजयी)
जीवन लिम्बु सुब्बा २०७ (बिजयी)
सचिव
निर्मला गुरुङ ४६९ (बिजयी)
तारा देबी ढकाल १६३
सहसचिब
रुकमाया रेग्मी ४३६ (बिजयी)
नुतन भुसाल २०४
सहकोषाध्यक्ष –
सावित्रा कुमारी घिमिरे लुइँटेल ४५३ (बिजयी)
शोभा लोहनी १८८
शेर्पाको प्यानलबाट कोषाध्यक्ष पदकी उमेदवार कादम्वरी श्रेष्ठ दाना, महिला उपाध्यक्ष पदकी उम्मेदार सुजाता गौतम, पुरुष प्रतिनिधी नारायण थापा, महिला प्रतिनिधी लिला थापा मगर, सदस्यहरु सुष्मा शाही, सानु खतिवडा, निलम गिरी र सावित्री खड्का यस अघि नै निर्विरोध निर्विचित भइसकेका छन् ।