हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

प्रवासबाट नयाँ शक्ति छाड्ने केन्द्रिय सदस्य र सल्लाहकारहरु

 

काठमाडौं – प्रवासबाट नयाँ शक्ति पार्टी नेपाल संग असन्तुष्टि प्रकट गर्दै बृहत ध्रुबिकरणको लागि  नयाँ शक्तिका केन्द्रीय सदस्य द्वारा पार्टी परित्याग गरेका छन् | नयाँ  शक्ति ध्रुबिकरण समुह र मावोबादी केन्द्र बिच एकता भएसँगै प्रबासमा नयाँ शक्ति अन्य थुप्रैले छाड्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ |

नयाँ शक्तिले तय गरेको एजेन्डा र  मुद्दा भन्दा बाहिर गएर सिमित व्यक्तिको  सिन्डीकेटमा पार्टी चलेको परिबर्तनकारी सबै पक्षसँग ध्रुबिकरण गरी राष्ट्रिय राजनितीमा प्रबेश गर्ने सुझाबलाई  ग्रहण नगरी मनपरीतन्त्र गरेको र फरक धारको बिचार राख्नेलाई निरंकुश हर्कत देखाई पार्टीबाट निष्काशित गरेको,इन्द्रधनुष राष्ट्रिय  राज्य भनेपनि  मधेसबादी र आदिवासी जनजाती, मुस्लिम प्रति पार्टी नकारात्मक रहेको भन्दै असन्तुष्टिहरुले  पार्टी  परित्याग गरेका हुन् |

प्रवासबाट नयाँ पार्टी परित्याग गर्नेहरुमा पार्टीका केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक समिति आदिबासी जनजाती  बिभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पा (बेलायत), प्रेम लामा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज हङकङ अध्यक्ष तथा  केन्द्रिय सदस्य , बी बी लामा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज इजरायलका संस्थापक संयोजक तथा केन्द्रिय परिषद सदस्य , प्रनेश तमु – अन्तराष्ट्रिय नेपाली समाज बराह इन,उपाध्यक्ष तथा  केन्द्रिय परिषद सदस्य,फारब रुम्बा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज कतार उपाध्यक्ष तथा केन्द्रिय परिषद सदस्य ,
रमिला राई –  अन्तराष्ट्रिय नेपाली समाज साइप्रस पूर्व अध्यक्ष तथा केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक महिला संयोजक ,  बि बि खराल अन्तराष्ट्रिय नेपाली समाज कतार पूर्व अध्यक्ष तथा केन्द्रिय परिषद सदस्य , भिम मालती बिश्वकर्मा (भारत) केन्द्रिय परिषद सदस्य,
पदम राना भाट (भारत) केन्द्रिय परिषद सदस्य, पिर महम्मद मिया (कतार) केन्द्रिय परिषद सदस्य,इन्जिनियर – ऐयुब हक (कतार)  नेपाल केन्द्रिय सल्हाकार,इन्जिनियर-हारिश भण्डारी (कतार) नेपाल केन्द्रिय सल्हाकार रहेका छन् |

नयाँ शक्ति पार्टी ध्रुवीकरण पक्ष, क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको महसुस गरि आफुहरू पार्टी परित्याग गर्रेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक आदिबासी जनजाति बिभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पाले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution