हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रवासबाट नयाँ शक्ति छाड्ने केन्द्रिय सदस्य र सल्लाहकारहरु

 

काठमाडौं – प्रवासबाट नयाँ शक्ति पार्टी नेपाल संग असन्तुष्टि प्रकट गर्दै बृहत ध्रुबिकरणको लागि  नयाँ शक्तिका केन्द्रीय सदस्य द्वारा पार्टी परित्याग गरेका छन् | नयाँ  शक्ति ध्रुबिकरण समुह र मावोबादी केन्द्र बिच एकता भएसँगै प्रबासमा नयाँ शक्ति अन्य थुप्रैले छाड्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ |

नयाँ शक्तिले तय गरेको एजेन्डा र  मुद्दा भन्दा बाहिर गएर सिमित व्यक्तिको  सिन्डीकेटमा पार्टी चलेको परिबर्तनकारी सबै पक्षसँग ध्रुबिकरण गरी राष्ट्रिय राजनितीमा प्रबेश गर्ने सुझाबलाई  ग्रहण नगरी मनपरीतन्त्र गरेको र फरक धारको बिचार राख्नेलाई निरंकुश हर्कत देखाई पार्टीबाट निष्काशित गरेको,इन्द्रधनुष राष्ट्रिय  राज्य भनेपनि  मधेसबादी र आदिवासी जनजाती, मुस्लिम प्रति पार्टी नकारात्मक रहेको भन्दै असन्तुष्टिहरुले  पार्टी  परित्याग गरेका हुन् |

प्रवासबाट नयाँ पार्टी परित्याग गर्नेहरुमा पार्टीका केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक समिति आदिबासी जनजाती  बिभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पा (बेलायत), प्रेम लामा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज हङकङ अध्यक्ष तथा  केन्द्रिय सदस्य , बी बी लामा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज इजरायलका संस्थापक संयोजक तथा केन्द्रिय परिषद सदस्य , प्रनेश तमु – अन्तराष्ट्रिय नेपाली समाज बराह इन,उपाध्यक्ष तथा  केन्द्रिय परिषद सदस्य,फारब रुम्बा तामाङ – अन्तराष्ट्रिय नेपाली समाज कतार उपाध्यक्ष तथा केन्द्रिय परिषद सदस्य ,
रमिला राई –  अन्तराष्ट्रिय नेपाली समाज साइप्रस पूर्व अध्यक्ष तथा केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक महिला संयोजक ,  बि बि खराल अन्तराष्ट्रिय नेपाली समाज कतार पूर्व अध्यक्ष तथा केन्द्रिय परिषद सदस्य , भिम मालती बिश्वकर्मा (भारत) केन्द्रिय परिषद सदस्य,
पदम राना भाट (भारत) केन्द्रिय परिषद सदस्य, पिर महम्मद मिया (कतार) केन्द्रिय परिषद सदस्य,इन्जिनियर – ऐयुब हक (कतार)  नेपाल केन्द्रिय सल्हाकार,इन्जिनियर-हारिश भण्डारी (कतार) नेपाल केन्द्रिय सल्हाकार रहेका छन् |

नयाँ शक्ति पार्टी ध्रुवीकरण पक्ष, क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको महसुस गरि आफुहरू पार्टी परित्याग गर्रेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य तथा प्रवास प्रादेशिक आदिबासी जनजाति बिभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पाले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution