एनआरएनए इजरायलको मतपत्रको नमुना सार्वजनिक

तेलअविव – ग़ैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनमा सम्पूर्ण पदको लागि उम्मेदवारि दिनु भएको उम्मेदवारहरुको लागि सम्पूर्ण मत दाताहरुले मत हाल्नको लागि निर्वाचन समितिबाट जारी मतपत्रको नमुना सार्वजनिक गरेको छ |
उक्त मतपत्रमा मतदाताहरुले आफुले रोजेको आफुले चाहेको उम्मेदवारहरुको नाम हेरेर / फोटो हेरेर उम्मेदवारहरुको फोटोमा पर्ने गरेर अर्थात वहाँहरुको (फोटो माथि रेखा भित्र ) स्वस्तिक छाप् लगाएर मतदान गर्न (मत हाल्न ) सक्ने जनाएको छ |
ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनमा मतदाताहरु सबैले निबार्य रुपमा अा-आफ्नो सक्कल राहदानी अनिवार्य लिएर उपस्थित हुनु पर्नेछ |
थप केहि बुझ्न चाहेमा सम्पर्क
१,संयोजक: सुबास खरेल :टेलिफोन: ०५२८८८२७२४
२सदस्य सचिव :दीपेन्द्र थापा टेलिफोन :०५४९५३४५४४ :
३, सदस्य सुन्दरसिंह लामा तामाङ् :टेलीफोन: ०५२६६५८९०४
४, सदस्य : सुन्दर नेपाल :टेलीफोन:०५४५७०६८७३
५,सदस्य : तारा काउचा मगर: टेलीफोन : ०५४८३२२३७९
(निर्वाचन समिति २०१७ )
सचिव : दिपेन्द्र थापा