हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मलेसियामा दुर्घटनामा परेको आइतराम तामाङलाई इजरायलबाट आर्थिक सहयोग प्रदान

तेलअविव – बैदेशिक रोजगारीको क्रममा मलेसियामा सडक दुर्घटनामा परी एउटै खुट्टा दुई ठाउँमा भाँचिएका रसुवा राम्चेका आइतराम तामाङलाई उपचारको लागि इजरायलबाट रसुवाको रोजि मोक्तान तामाङ र लाक्पा तामाङको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरी नेपाली रुपियाँ  १,३५,०००/-  (अक्षेरुपि-एक लाख पैंतीस हजार) मलेसिया तामाङ समाजका अध्यक्ष चक्र घिसिङ तामाङ  मार्फत हस्तान्तरण गरेको छ |

आईतराम तामाङलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नु हुने  सहयोगी मनका धनिहरुको नामावली यस  यसप्रकार रहेको छन् ।

१.पासाङ ल्हामु तामाङ नेपाली रु ; ५००० हजार (रसुवा हाल इजरायल)
२ दावा लामा – नेपाली रु ; ५००० हजार (रसुवा हाल इजरायल)
३.नेपाली आवाज दावा थोकर तामाङ – रु ;५००० हजार (रसुवा हाल इजरायल )
४. लाक्पा तामाङ – नेपाली रु ;५००० हजार (रसुवा हाल इजरायल)
४. फुर्बा तामाङ – नेपाली रु; ५००० हजार (रसुवा हाल इजरायल)
५. रोजी मोक्तान तामाङ – नेपाली रु :१०००० हजार (रसुवा हाल इजरायल)
५. शोभा तामाङ – १५० सेकेल (काठमाडौँ हाल इजरायल)
६.कल्पना मोक्तान तामाङ – ५१ सेकेल (हाल इजरायल)
७. दिलु राई – ५१ सेकेल (झापा हाल इजरायल)
८. माया लामा – ५१ सेकेल ( हेटौंडा हाल इजरायल)
९. सानु माया लोप्चन तामाङ – ५१ सेकेल (नुवाकोट हाल इजरायल)
१०. रन्जु बस्नेत – ३१ सेकेल (बुटवल हाल इजरायल )
११. लक्ष्मी बोम्जन तामाङ – १०५ सेकेल (सिन्दुपल्चोक हाल इजरायल)
१२. शरिन ख्युङ्ग तामाङ – ५१ सेकेल (सर्लाही हाल इजरायल )
१३. माया तामाङ दीप्मा – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
१४. मेनुका दाहाल थापा – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
१५. अस्मिता पौडेल थपालिया – ५१ सेकेल (बुटवल हाल इजरायल)
१६. छिरिंङ् छोमो घले – २०० सेकेल (रसुवा हाल इजरायल)
१७. छिरिंङ् डोल्मा तामांङ – ५१ सेकेल (चितवन हाल इजरायल)
१८. पेमा खेन्दो थोकर – १०० सेकेल (रसुवा हाल इजरायल )
१९. बसुन्धार छेत्री – ५० सेकेल (चितवन हाल इजरायल)
२०. दावा छोमो तामांङ – ५० सेकेल (रसुवा हाल इजरायल)
२१. कर्मा वान्ग्मु लामा – २०० सेकेल (रसुवा हाल इजरायल)
२२. कामिस्या ब्लोन – १०० सेकेल (रसुवा हाल इजरायल)
२३. छोमो यान्ग्चेंन थोकर – १०० सेकेल (रसुवा हाल इजरायल)
२४. चुङ्कि ब्लोन – १५० सेकेल (रसुवा हाल इजरायल)
२५. निमा खेन्दो थोकर – ११० सेकेल (रसुवा हाल इजरायल)
२६. दीपा तामांङ – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
२७. मिङ्ग्मर थोकर – ११० सेकेल (रसुवा हाल इजरायल)
२८. दिवस घिसिंङ – ५१ सेकेल (झापा हाल इजरायल)
२९. प्रमिला ब्लोन तामांङ – ५१,सेकेल ( रसुवा हाल इजरायल)
३०. मिङ्मार छोमो दोङ्बा – नेपाली रु. ५,८३२ (रसुवा हाल इजरायल)
३१. छेन्डोल दोङ्बा – नेपाली रुपियाँ रु ५,८३२ (रसुवा हाल इजरायल )
३२. कोलङ् लोप्चन – नेपाली रु ; ५,८३२ (रसुवा हाल इजरायल)
३३. दिलु गुरुङ – १०५ सेकेल (पोखरा हाल इजरायल)
३४. ङ्गज्यो घले – नेपाली रु ; ३००० हजार (रसुवा हाल द.कोरिया)
३५. सुशिला न्यौपाने – रु ५००० (रसुवा हाल इजरायल)
३६. जयराम घले – १०० सेकेल (रसुवा हाल इजरायल)
३७. फुर्बा देज्यी – २०० सेकेल (रसुवा हाल इजरायल)
३८. सुकु स्याङ्बो तामांङ – ५१ सेकेल( सिन्धुपाल्चोक हाल इजरायल)
३९ उत्तरा सुबेती ५१ सेकेल (हेटौडा हाल इजरायल)
४०. सुनु थोकर – ५१ सेकेल (धादिङ् हाल इजरायल)

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution