हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

मलेसियामा दुर्घटनामा परेको आइतराम तामाङलाई इजरायलबाट आर्थिक सहयोग प्रदान

तेलअविव – बैदेशिक रोजगारीको क्रममा मलेसियामा सडक दुर्घटनामा परी एउटै खुट्टा दुई ठाउँमा भाँचिएका रसुवा राम्चेका आइतराम तामाङलाई उपचारको लागि इजरायलबाट रसुवाको रोजि मोक्तान तामाङ र लाक्पा तामाङको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरी नेपाली रुपियाँ  १,३५,०००/-  (अक्षेरुपि-एक लाख पैंतीस हजार) मलेसिया तामाङ समाजका अध्यक्ष चक्र घिसिङ तामाङ  मार्फत हस्तान्तरण गरेको छ |

आईतराम तामाङलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नु हुने  सहयोगी मनका धनिहरुको नामावली यस  यसप्रकार रहेको छन् ।

१.पासाङ ल्हामु तामाङ नेपाली रु ; ५००० हजार (रसुवा हाल इजरायल)
२ दावा लामा – नेपाली रु ; ५००० हजार (रसुवा हाल इजरायल)
३.नेपाली आवाज दावा थोकर तामाङ – रु ;५००० हजार (रसुवा हाल इजरायल )
४. लाक्पा तामाङ – नेपाली रु ;५००० हजार (रसुवा हाल इजरायल)
४. फुर्बा तामाङ – नेपाली रु; ५००० हजार (रसुवा हाल इजरायल)
५. रोजी मोक्तान तामाङ – नेपाली रु :१०००० हजार (रसुवा हाल इजरायल)
५. शोभा तामाङ – १५० सेकेल (काठमाडौँ हाल इजरायल)
६.कल्पना मोक्तान तामाङ – ५१ सेकेल (हाल इजरायल)
७. दिलु राई – ५१ सेकेल (झापा हाल इजरायल)
८. माया लामा – ५१ सेकेल ( हेटौंडा हाल इजरायल)
९. सानु माया लोप्चन तामाङ – ५१ सेकेल (नुवाकोट हाल इजरायल)
१०. रन्जु बस्नेत – ३१ सेकेल (बुटवल हाल इजरायल )
११. लक्ष्मी बोम्जन तामाङ – १०५ सेकेल (सिन्दुपल्चोक हाल इजरायल)
१२. शरिन ख्युङ्ग तामाङ – ५१ सेकेल (सर्लाही हाल इजरायल )
१३. माया तामाङ दीप्मा – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
१४. मेनुका दाहाल थापा – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
१५. अस्मिता पौडेल थपालिया – ५१ सेकेल (बुटवल हाल इजरायल)
१६. छिरिंङ् छोमो घले – २०० सेकेल (रसुवा हाल इजरायल)
१७. छिरिंङ् डोल्मा तामांङ – ५१ सेकेल (चितवन हाल इजरायल)
१८. पेमा खेन्दो थोकर – १०० सेकेल (रसुवा हाल इजरायल )
१९. बसुन्धार छेत्री – ५० सेकेल (चितवन हाल इजरायल)
२०. दावा छोमो तामांङ – ५० सेकेल (रसुवा हाल इजरायल)
२१. कर्मा वान्ग्मु लामा – २०० सेकेल (रसुवा हाल इजरायल)
२२. कामिस्या ब्लोन – १०० सेकेल (रसुवा हाल इजरायल)
२३. छोमो यान्ग्चेंन थोकर – १०० सेकेल (रसुवा हाल इजरायल)
२४. चुङ्कि ब्लोन – १५० सेकेल (रसुवा हाल इजरायल)
२५. निमा खेन्दो थोकर – ११० सेकेल (रसुवा हाल इजरायल)
२६. दीपा तामांङ – ५१ सेकेल (काठमाडौँ हाल इजरायल)
२७. मिङ्ग्मर थोकर – ११० सेकेल (रसुवा हाल इजरायल)
२८. दिवस घिसिंङ – ५१ सेकेल (झापा हाल इजरायल)
२९. प्रमिला ब्लोन तामांङ – ५१,सेकेल ( रसुवा हाल इजरायल)
३०. मिङ्मार छोमो दोङ्बा – नेपाली रु. ५,८३२ (रसुवा हाल इजरायल)
३१. छेन्डोल दोङ्बा – नेपाली रुपियाँ रु ५,८३२ (रसुवा हाल इजरायल )
३२. कोलङ् लोप्चन – नेपाली रु ; ५,८३२ (रसुवा हाल इजरायल)
३३. दिलु गुरुङ – १०५ सेकेल (पोखरा हाल इजरायल)
३४. ङ्गज्यो घले – नेपाली रु ; ३००० हजार (रसुवा हाल द.कोरिया)
३५. सुशिला न्यौपाने – रु ५००० (रसुवा हाल इजरायल)
३६. जयराम घले – १०० सेकेल (रसुवा हाल इजरायल)
३७. फुर्बा देज्यी – २०० सेकेल (रसुवा हाल इजरायल)
३८. सुकु स्याङ्बो तामांङ – ५१ सेकेल( सिन्धुपाल्चोक हाल इजरायल)
३९ उत्तरा सुबेती ५१ सेकेल (हेटौडा हाल इजरायल)
४०. सुनु थोकर – ५१ सेकेल (धादिङ् हाल इजरायल)

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution