हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तमु  समाज इजरायल द्वारा बाढीपिडितको लागि आर्थिक सहयोग हस्तान्तरण


२०७४ भाद्र १ |तमु  समाज इजरायल द्वारा नेपालको पूर्वी तराईमा घटीरहेको बाढीपिडितहरुको लागि संकलित रकम धुर्मुस सुन्ताली फाउन्डेसनलाई नेपाली रुपियाँ २,५९,६६५ (अक्षेरुपि:दुई लाख उन्साठी हजार छ सय पैसाठी) हस्तान्तरण गरेको छ |

तमु समाज इजरायलका भुपु सल्लाहकार भुपेन्द्र गुरुङ  र जादुगार शेर बहादुर गुरुङले धुर्मुस सुन्ताली फाउन्डेसनको कार्यलयमा पुगी हस्तान्तरण गरेको तमु समाज इजरायलका महासचिव हरिमाया गुरुङ जानकारी दिनु भएको छ |

सहयोगी मनका धनीहरुको नामावली यस प्रकार रहेका छन् |

१, डिक कुमार गुरुङ – २०१ सेकेल (हाल इजरायल)
२, डम्बर गुरुङ – १०१ सेकेल (हाल इजरायल)
३, निर्मला गुरुङ – १०१ सेकेल (हाल इजरायल)
४, खुशी घले – २०० सेकेल (हाल इजरायल)
५, खुशी गुरुङ – १०१ सेकेल (हाल इजरायल)
६, मोति गुरुङ – १०१ सेकेल (हाल इजरायल)
७, सरस्वोति गुरुङ (शाही) – १०१ सेकेल (हाल इजरायल)
८, च्युङ्की ब्लोन – ५५ सेकेल (हाल इजरायल)
९, दुर्गा गुरुङ – ५१ सेकेल (हाल इजरायल)
१०, बिन्दु गुरुङ – १०५ सेकेल (हाल इजरायल)
११, युनिका गुरुङ – १०१ सेकेल (हाल इजरायल)
१२, सुनिता गुरुङ – १०५ सेकेल (हाल इजरायल)
१३, शान्ति गुरुङ – १०१ सेकेल (हाल इजरायल)
१४, सुरेन गुरुङ – १०५ सेकेल (हाल इजरायल)
१५, सोनी गुरुङ – १०५ सेकेल (हाल इजरायल)
१६, बिष्णु गुरुङ – १०५ सेकेल (हाल इजरायल)
१७, रिता घले – १५१ सेकेल (हाल इजरायल)
१८, ओम बहादुर गुरुङ (जिन्दगि) – २५००० रुपया (हाल इजरायल)
१९, अनु गुरुङ – १०० सेकेल (हाल इजरायल)
२०, शिला गुरुङ – १०० सेकेल (हाल इजरायल)
२१, अनु पुन – १०० सेकेल (हाल इजरायल)
२२, आस माया गुरुङ – २०१ सेकेल (हाल इजरायल)
२३, अर्चना गुरुङ – १०५ सेकेल (हाल इजरायल)
२४, नरमाया (दिप्ती) गुरुङ – १०५ सेकेल (हाल इजरायल)
२५, मनु गुरुङ – १०५ सेकेल (हाल इजरायल)
२६, इन्द्र माया गुरुङ – १०५ सेकेल (हाल इजरायल)
२७, हरिमाया गुरुङ – १०५ सेकेल (हाल इजरायल)
२८, श्याम जेन – २०० सेकेल (हाल इजरायल)
२९ पुर्णिमा गुरुङ – १०५ सेकेल (हाल इजरायल)
३०, काशिमाया गुरुङ – २०० सेकेल (हाल इजरायल)
३१, पेमा शेर्पा – ५१ सेकेल (हाल इजरायल)
३२, निर्मला गुरुङ – १०१ सेकेल (हाल इजरायल)
३३, जुनु गुरुङ – १०५ सेकेल (हाल इजरायल)
३४, सुनिता लिम्बु – ५५ सेकेल (हाल इजरायल)
३५, दिजिता सिरिस – १५१ सेकेल (हाल इजरायल)
३६, सम्झना सिङ्ग – १०१ सेकेल (हाल इजरायल)
३७, राज गुरुङ – १०० सेकेल (हाल इजरायल)
३८, प्रणय गुरुङ – १०० सेकेल (हाल इजरायल)
३९, बिना गुरुङ – १०५ सेकेल (हाल इजरायल)
४०, सुदिप + सित – २०१ सेकेल (हाल इजरायल)
४१, सुनिल श्रेष्ठ – २०० सेकेल (हाल इजरायल)
४२, लीला गुरुङ – १०१ सेकेल (हाल इजरायल)
४३, कमल गुरुङ – १०१ सेकेल (हाल इजरायल)
४४, असिक गुरुङ – १०५ सेकेल (हाल इजरायल)
४५, सानु गुरुङ – १०१ सेकेल (हाल इजरायल)
४६, ऋतु गुरुङ (गुरुङ को छोरी) – १५० सेकेल (हाल इजरायल)
४७, मिना गुरुङ – १५१ सेकेल (हाल इजरायल)
४८, रेखा गुरुङ – १०५ सेकेल (हाल इजरायल)
४९, सुक माया गुरुङ – १११ सेकेल (हाल इजरायल)
५०, पुनाम गुरुङ – १०१ सेकेल (हाल इजरायल)
५१, दिपक घोतने गुरुङ – १०१ सेकेल (हाल इजरायल)
५२, जस्मिन गुरुङ – २०५ सेकेल (हाल इजरायल)
५३, मिठु गुरुङ – १०० सेकेल (हाल इजरायल)
५४, गेह गुरुङ – २०० सेकेल (हाल इजरायल)
५५, सिल्वाना लामा – १०१ सेकेल (हाल इजरायल)
५६, उषा गुरुङ – १०५ सेकेल (हाल इजरायल)
५७, दुर्गा सिवाकोटी -१०० सेकेल (हाल इजरायल)
५८, सुभद्रा मुखिया – १०० सेकेल (हाल इजरायल)
५९, सर्मिष्ठ अधिकारी – १०० सेकेल (हाल इजरायल)
६०, कल्पना गुरुङ – १०५ सेकेल (हाल इजरायल)
६१, माया गुरुङ – ५१ सेकेल (हाल इजरायल)
६२,आनन्दी गुरुङ — ३०० सेकेल ( हाल इजरायल )
६३, खु माया गुरुङ — १५० सेकेल ( हाल इजरायल )
६४,कविता गुरुङ — २०० सेकेल ( हाल इजरायल)
६५, माया घले — १०५ सेकेल ( हाल इजरायल )
६६, उदाब लामा — ५१ सेकेल ( हाल इजरायल )
६७, प्रेमा ओमु – १०१ सेकेल (हाल इजरायल)
६८, सन्जु तामाङ -१०५ सेकेल (हाल इजरायल)
६९, किशोर कुमार चौहान -१०० सेकेल (हाल इजरायल )
७०, निमा खेन्डो थोक्रा -५०सेकेल(हाल इजरायल )
७१, सन्ध्या सुब्बा गुरुङ -२०१ सेकेल(हाल इजरायल )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution