नयाँ शक्तिका नेताहरुले डा.बाबुराम भट्टराई समक्ष बुझाए स्पस्टिकरण

साउन ३२ , नयाँ शक्ति पार्टी नेपाल द्वारा पार्टीका सहसंयोजक देबेन्द्र पौडेल लगायत वहाँ संगै केहि दिन अघि बाघबजारमा पत्रकार सम्मेलन गर्दै असन्तुष्टि व्यक्त गरेकोमा पार्टीले स्पस्टिकरण मांग गरेकोमा देबेन्द्र पौडेल सहित अन्य नेताहरुलेपार्टी संयोजक भट्टराईलाई स्पस्टिकरण पेश गरेको छ |
जस्ताको त्यसतै ….