बहराइनमा बिश्व आदिबासी दिवस तथा बहुल जातीय सांस्कृतिक कार्यक्रमको आयोजन

आदिवासि जनजाति महासंघ बहराइन द्वारा “अधिकार प्रतिनिधित्व र स्वासानको लागि आदिबासीको अडान,पहिचान सहितको संघियताको लागि संबिधान संसोधन हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित भोलि ११ अगस्ट २०१७ (शुक्रबार) २३ औ बिश्व आदिबासी दिवस तथा बहुल जातीय सांस्कृतिक साँझ-२०१७ वाङसाङ थाइ रेस्टुरेन्ट ( अदलिया) मा साँझ ५:३० बजे देखि भब्यताको साथ मनाउने भएको छ |
बहराइनबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि महासंघले हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ |