हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

आदिवासी जनजाती महासंघका केन्द्रिय महासचिब नित्य नन्द ताजपुरिया इजरायल आईपुगे

तेलअविव -नेपाल आदिबासी जनजाति महासंघ इजरायलको आयोजनामा  मनाउन गईरहेको २३ औँ विश्व आदिबासी दिवस कार्यक्रमका लागि  नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय महासचिव नित्य नन्द ताजपुरिया इजरायल आईपुग्नु भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बु ,कोषध्यक्ष ओम गुरुङ ,नेपाल मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगर र  ह्योल्मो समाज इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्येल्मो तेलअविव स्थित बेनगुरियोन एयरपोर्टमा वहांको स्वागतको लागे पुग्नु भएको थियो |

नेपाल आदिबासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता साथै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगर कार्यक्रमको लागि नेपालबाट प्रस्थान गरी सक्नु भएको छ |  शुक्रबार बिहान इजरायल आइपुग्ने जनाएको छ |

(फोटो:फिसटेलन्यूज डट कम मार्फत)







शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution