हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनए इजरायलको मतदाता सदस्य संख्या ११३६ ,नामावली हेर्नुहोस् ….

९ अगस्ट २०१७ –  तेलअविव | ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनको लागी चाहिने (मतदाता नामावली) संकलन नयाँ सदस्य रसिद निर्वाचन समिति बाट लिनु भएको व्यक्तिहरुले निर्वाचन समिति लाई बुझाएको (रेकड ) अनुसार,सम्पूर्ण मतदाताहरुको सदस्य रसिदमा भएको मतदाताहरुको नामावली पासपोर्ट नम्बर सूचना मार्फत सार्वजनिक गर्दछौ !! सहिदको नामावली निर्वाचन समितिले यस सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरिएको छ,यसै नामावली सार्वजनिक सगै ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केद्रीय बिधान संसोधन २०१३ अनुसार यस निर्वाचनमा भाग लिने उम्मेदवारहरु र मतदाताहरुको हकमा केहि नियमावाली बुदा सहितको आचारसंहिता गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको २०१७ को निर्वाचन समितिले यसै सूचना मार्फत जारी गरिएको छ |

१. मतदाताको हकमा नेपाली राहदानी बाहक मतदाता नामावलीमा सहि नाम र पासपोर्ट नम्बर रहेको सदस्यता रसिद लिएको व्यक्तिहरुले यस सूचना प्रकाशन भएको मिति देखि भोलि मिति १० अगष्ट बिहिबार बेलुकी ७ बजे सम्ममा आआफ्नो नामावली हेरी सबै मतदाताहरुले नाम,पासपोर्ट नम्बर गल्ति भए सच्याउन सक्नु हुने छः भोलि १० तारिख बिहिबार ७ बजे सम्म मात्र निर्वाचन समितिमा नामावली सच्याउने अन्तिम मिति रहेको जानकारी गर्दछौ |

२. ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनको लागि निर्वाचनमा जम्मा ११,४५ सदस्य रसिद को नामावली निर्वाचन समितिमा बुझाएको अर्थात् मतदाता नामावलीको रसिद संकलन गर्ने कार्य भएको र उक्त निर्वाचनमा जम्मा निर्वाचन समितिको रेकड अनुसार जम्मा ११,४५ सदस्य रसिद रहेको जानकारी यसै सुचनामा मार्फत गर्दछौ |

३.उक्त ११,४५ निर्वाचन समितिमा बुझाएको सदस्य रसिदमा (डबल) नाम पर्न गएको दोहोरिएको जम्मा ९ जना र निर्वाचान समितिले तोकिएको समय नबुझाएको र केरमेट भएको जम्मा ४० वटा रध्द भएको जानकारी गर्दछौ साथै नयाँ रसिद नम्बर बिना थपिएका मतदाताहरुको ( लिस्ट) नामावली अनुसार ११,३६ रसिद निर्वाचन समितिमा दर्ता भएको हुदा यस गैर आवासिय नेपाली समन्व परिषद्को आगामी अगष्ट २६ को निर्वाचनमा ११,३६ मतदाताले भागलिन पाउने जानकारी यसै सूचना मार्फत सार्वजनिक गर्दछौ |

४. ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनको लागि ब्यबस्था गरिएको सदस्य १००० रसिदमा,जम्मा भुझाउन नल्याएको,केरमेट गरिएको ४० वटा रसिद जम्मा रध्द गरिएको छः!! उक्त रध्द भएका रसिद नम्बरहरु यस प्रकार छ्न : (००१३, नम्बर रध्द) (००२६ देखि ००३१ नम्बर सम्म -६ वटा रध्द) (००७६ देखि ०१२५,०१७५,०३४४,०३८१,०५०७,०६६७ नम्बर सम्म जम्मा ७ वटा रध्द) (०६७६ देखि ०७०० नम्बर सम्म =२५ वटा रध्द ) (0७६२ नम्बर रध्द ) टोटल ४० जम्मा वटा रद्द भएको जानकारी यसै सूचना मार्फत गर्दछौ |

५. समयमा बुझाउन नल्याएको र निर्वाचन समितिले (रध्द) गरेको रसिद र अन्य केरमेट च्यातिएको रसिदको सट्टामा र अन्य नामावलीको लागि दर्ता गर्न ल्याएको नाम र पासपोर्ट नम्बर मात्रको लिस्ट भित्रको नाम रहेको व्यक्तिहरुको हकमा निर्वाचन समितिले केहि दिनमै नया रसिद उपलब्ध गराउने छः उक्त १००० रसिद नम्बर भित्रको समयमा नबुझाएका केरमेट भएका च्यातिएको रसिद नम्बरमा नाम रहेका व्यक्तिको हकमा भने यस निर्वाचनमा उक्त व्यक्तिहरुले भाग लिन पाउने छैन !! अर्थात् यस निर्वाचनमा मत खसाल्न (हाल्न ) पाउने छैन |

६. मतदाताको हकमा नेपाली राहदानी बाहक मतदाता नामावलीमा नाम र पासपोर्ट नम्बर सहि भएको व्यक्तिले आफ्नो राहादनी साथमा लिएर निर्वाचनको दिन २६ अगष्ट २०१७ को दिन निर्वाचन समितिले तोकेको समय भित्र आएर आफुले रोजेको उम्मेदवार लाई मत हाल्न (खसाल्न ) सक्ने यस ग़ैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनमा व्यवस्था गरिएको छ |

७. नेपाल सरकारको कुनै निकाय बिभागको कुनै पनि कर्मचारी र अध्यान भिसामाआएको कुनै पनि ( बिधार्थी ) ले यस गैर अावासीय नेपाली संघ इजरायलको २६ अगष्ट २०१७ को निर्वाचनमा भाग लिन पाउने छैन तर उक्त अध्यान भिसामाआएको ( बिधार्थी ) को हकमा भने अध्यान भिसामा आएको ( बिधार्थी ) व्यक्तिको दुई बर्ष अबधि इजरायल भई सकेकको भए उक्त व्यक्तिले अावासीय नेपाली संघ इजरायलको २६ अगष्ट २०१७ को निर्वाचनमा भाग लिन पाउने छःउक्त व्यक्तिहरु ले यदि सदस्य रसिद लिएको भए उक्त व्यक्तिको सदस्य रसिद रध्द गरि लिएको सदस्य शुल्क फिता गरिने छ |
साथै यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन) को निर्वाचन सम्बन्धि कुनै पनि विषयमा वा निर्वाचन सम्बन्धि आचारसंहितामा वा मतदाता नामावली सच्याउनु परेमा कुनै बिषयमा अस्पष्टता वा अन्योल भएमा सम्बन्धित निर्वाचन समितिका व्यक्तिहरु सग फोन सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ |

निर्वाचन समिति :

१.संयोजक: सुबास खरेल :टेलिफोन: ०५२८८८२७२४
२.सदस्य सचिव :दीपेन्द्र थापा टेलिफोन :०५४९५३४५४४ :
३. सदस्य सुन्दरसिंह लामा तामाङ् :टेलीफोन: ०५२६६५८९०४
४.सदस्य : सुन्दर नेपाल :टेलीफोन:०५४५७०६८७३
५. सदस्य : तारा काउचा मगर: टेलीफोन : ०५४८३२२३७९
(नोट: थप अन्य निर्वाचन सम्बन्धि बिषयमा जानकारीको लागी निर्वाचन समितिको अन्य बैठक पश्चात क्रमबद्ध रुपमा सार्वजनिक गर्दै जानेछौ)

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल::
(निर्वाचन समिति २०१७ )
सचिव : दिपेन्द्र थापा

एनआरएनए इजरायलको सदस्यहरुको नामावली – २०१७






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution