हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

पोखरामा तामाङ ‘ह्युल’ मासिक पत्रिका लोकार्पण

दिपक वाइबा तामाङ

श्रावण २३ गते , पोखरा । आज पोखरामा एक समारोहका बिच ‘ह्युल’ मासिक पत्रिका लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । तामाङ परम्परागत ज्ञान दिवस ‘गोने ङ्ह्या’ को सो अवसरमा नेताघे कास्कीको आयोजनामा घेदुङका अध्यक्ष कृष्ण बहादुर तामाङको अध्यक्षतामा गान्बा डिलबहादुर तामाङको प्रमुख आतिथ्य , जिल्ला सचिव सुन्दर थोकरको संचालन र टेक बहादुर स्याङ्बोले स्वागत मन्तव्य राख्नुभएको थियो ।

बरिष्ठ समाजसेवी वयोबृद्धा डिल बहादुर नेगीले प्रमुख आतिथ्यको मन्तव्य राख्नु हुँदै हामी तामाङ एकजुट भई पत्रिका प्रकाशनमा अग्रसर हुन आग्रह गर्नु भयो । साथै घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ पुर्व कावा र अध्यक्ष कुम बहादुर तामाङको बिशेष आतिथ्यमा संचालित कार्यक्रममा ‘पत्रकारिताको बिषयमा दिपक वाईबा , ‘गोने ङ्ह्या’ को बिषयमा धनप्रसाद तामाङ पत्रिका व्यवस्थापनको विषयमा हरीमान थिङ र प्रकाशनको विषयमा कुम बहादुर तामाङले प्रकाश पार्नुभएको थियो ।

कलाकार अविनाश तामाङ र नवोदित गायक एवम् मिस्टर पोखराका प्रतियोगी विवेक तामाङले आफ्ना गायनकला प्रस्तुत गर्नु भएको थियो ।बोम्बो गुरु लाल बहादुर स्याङ्बो र अम्बर तामाङले साङ सेरगेम गर्नुभएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution