हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेपाली सङघीय समाज,इजरायलले केन्द्रिय नेताहरु संग भेटघाट कार्यक्रम गर्ने

नेपाली सङघीय समाज,इजरायलले “२३ औं विश्व आदिवासी” दिवसको पावन अवसरमा “नेपाल आदिवासी जनजाती महासंघ,इजरायल” द्वारा आमन्त्रित  नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका  उपाध्यक्ष तथा प्रवक्ता  नविन रोका  मगर र  महासचिव नित्यनन्द ताजपुरियालाई स्वागत गर्दै  भेटघाट तथा परिचयात्मक कार्यक्रमको साथमा जलपानको कार्यक्रम आउँदो ११ अगस्ट २०१७ (शुक्रबार)तेलअविव स्थित बेनीबारख १६ नम्बरको भवन (अरबिकको साब्जी दोकान अगाडी) मा ठिक ४ बजे आयोजन गरेको छ | वहाँहरु दुवै जना संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रिय सदस्य समेत हुनुहुन्छ |

उक्त कार्यक्रममा प्रवास पार्टी संगठनका सम्पूर्ण सल्लहाकार समितिका सल्लहाकारहरु,कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु,पुर्व पदाधिकारीहरु, पार्टीका क्रियाशील सदस्य तथा साधारण सदस्यहरु,समर्थक, शुभचिन्तक साथै सम्पूर्ण इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा गरिमामय उपस्थित निमित  नेपाली सङघीय समाज,इजरायलले हार्दिक अनुरोध/आग्रह गरेको छ |

समय अभावका कारण छोटो कार्यक्रम भएकोले इजरायलमा स्थापित विभिन्न राजनीतिक/सामाजिक र धार्मिक संगठन,संघ र संस्थाहरुलाई पत्रचार नगरिएको पार्टीका महासचिव पासाङ शेर्पाले  जानकारी दिनु भएको छ | अनपौचारिक रुपमा भने सरिक हुना सक्ने जनाएको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution