नेपाल प्रहरीका ११ डीआईजी महानिरीक्षक एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ११ डीआईजी महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसमा ११ डीआईजीहरुको बढुवा गरेको छ।
बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सरकारले डीआईजीबाट एआईजीमा बढुवा गरेको हो।