सिभिल बैंकको प्रमुख कार्यकारीमा गोविन्द गूरुङ नियुक्त

श्रावण १५, २०७४- सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत गोविन्द गूरुङ नियुक्त भएका छन् । २१ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनी विभिन्द बैंकमा आफ्नो सेवा दिंदै ५ वर्षयता सिभिलमा आबद्ध थिए ।
नव नियुक्त सिईओ गुरुङले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने, ग्राहकलाई नवीनतम सेवा र सुविधा उपलब्ध गराउने बताएका छन् ।