हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनए युरोपियन समन्वय परिषद्को भेला शुक्रबारदेखि

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए)को युरोपियन समन्वय परिषद्को १० औँ भेला शुक्रबार जर्मनीको फ्य्राङ्फटमा सुरु हुँदैछ।

युरोपियन समन्वय परिषद्को आयोजना तथा जर्मनी राष्ट्रिय समन्वय परिषद् जर्मनीको सर्हकार्यमा गरिएको यस भेलामा सहभागी हुन युरोपका समन्वय परिषद्लगायत अन्तराष्ट्रिय परिषदका विभिन्न देशका प्रतिनिधि फ्य्राङ्फटमा आइपुगेका छन्।

युरोपियन युनियनमा अबद्ध २८ देशसहित अन्तराष्ट्रिय समन्वय परिषद् बेलायत, अमेरिका, अष्ट्रेलिया, मिडल इष्ट, अफ्रिका र एशिया प्यासफिकका प्रतिनिधि गरी करिब चार सय सहभागी हुने युरोपियन समन्वय परिषद्का संयोजक कुल आचार्यले जानकारी दिए।

हेरक बर्ष जुलाई÷अगष्ट महिनामा आयोजना गरिने सम्मेलनमा विशेष गरेर विभिन्न देशका समन्वय समितिले गरेको कार्य, त्यहाका समस्यालगायत विषयमा छलफल हुने छ।

हरेक दुई बर्ष काठमाडौंमा हुने विश्व गैर आवसीय नेपाली संघको भेलामा सबै समन्वय समितिको कार्य तथा समस्याको बारेमा घनिभूत छलफल गर्न नसकिने हुनाले त्यसको प्रारम्भिक चरणमा प्रत्येक क्षेत्रीय समितिको भेला गरिएको गैर आवसीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले बताए।
काठमाडांैमा हुने विश्व सम्मेलनमा राष्ट्रिय परिषदले राख्ने आफ्नो एजेण्डाको तयारीका लागि यो भेला केन्द्रित हुने उनले बताए।

भेलाको उद्घाटन जर्मनका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले गर्ने छन् भने गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो संस्थापक सदस्य राम थापा, संरक्षक दिल गुरुङ लगायत विशिष्ट अतिथिको उपस्थितिमा सांस्कृतिक कला झल्कने कार्यक्रम समेत हुने छ। @ अन्नपूर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution