कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् …

काठमाण्डौँ। रोजगार अनुमति प्रणाली इपिएसमार्फत रोजगारिका लागि कोरिया जान लिइने भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ ।
इपिएस कोरिया शाखाका अनुसार गत जेठ र असारमा लिइएको आठौँ कोरियन भाषा परिक्षाबाट १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।
गत जेष्ठ २७ र २८ गते तथा परिक्षा केन्द्र २६ मा छुटेका परीक्षार्थीहरुको लागि असार २१ देखि २९ सम्म लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
उत्तिर्ण हुने सम्पुर्णको नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस