हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बहराइनमा २३ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने

प्रमेश तमु – बहराइन \नेपाल आदिबासी जनजाति महासंघ बहराइनको आयोजनामा आउँदो ११ अगस्ट २०१७ का तारिख वांगसांगथाइ रेस्टोरेन्टको सभाहल, अदलियामा साँझ ५:३० देखी १० बजे सम्म  हुने ‘बहुल जातीय सास्कृतिक साँझको  आयोजन गर्ने भएको छ |

महासंघ बहराइनले यहि ११ अगस्त २०१७ का दिन बिस्व आदिबासी जनजाति दिबसको अबसर पारेर ‘बहुल जातीय सास्कृतिक साँझ’को आयोजना गर्दैछ | बहराइनमा प्रथमपटक नेपाल आदिबासी जनजाती महासंघ बहराइनको आयोजना र बहराइनमा स्थापित विभिन्न जातीय संस्थाहरुको प्रत्यक्ष संलग्नता र सहकार्यमा हुन लागेको उक्त सास्कृतिक साँझमा नेपाल र नेपालिहरुको पहिचानलाई केन्द्रबिन्दुमा राखेर विभिन्न जातिको पहिचान झल्कने प्रस्तुति साथै राष्ट्रिय भावनाले ओतप्रोत भएका बिभिध मनोरंजनात्मक साँगितीक उत्कृष्ट कार्यक्रम पस्कने सास्कृतिक बिभाग प्रमुख सोनाम दोङ्ले जानकारी दिनु भयो |

अहिले बुद्ध लामाको कोरियो ग्रफिमा हप्तामा दुइ चोटी रिहर्सल भैरहेको छ भने अनु लामा, गुनराज मगर, नानु माया परियार, निका लामा, अमृता लिम्बु, पूर्ण लिम्बु लगायत उत्क्रिस्ट दर्जनौ कलाकारहरुले कार्यक्रमको तयारि गरिरहेको छ | माहासंघका महासचिब झहर थेबेको अनुसार ‘जातीय सास्कृतिक साँझ आयोजनाको प्रमुख उदेश्य भनेको नेपालका आदिबासी जनजातिहरुको मौलिक भाषा, लिपि, धर्म, सस्कार, सस्कृति, भेष भुषा, परम्परा र रितिरिवाज जस्ता राष्ट्रिय गौरबका पहिचान जनित बस्तुहरुलाई संरक्षण र सम्बर्धन गर्नु’ नै प्रमुख रहेको छ |

बहराइनलाई कार्यथलो बनाइ कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाएका उत्कृस्ट कालाकारहरुको संयोजनमा धमाकेदार प्रस्तुति हुनेछ | साथै महासंघमा आबद्ध रहेका ६ ओटै जातीय सस्थाबाट आ आफ्नो पहिचान झल्कने खालको बेजोडको प्रस्तुति दिनेछ भने अन्तराष्ट्रिय कलाकार समाज बहराइन, अन्तराष्ट्रिय कलाकार मंचले पनि आफ्नो खरो प्रतुती दिनेछ |

साथै संघले प्रस्तुति हेरी कार्यक्रममा भाग लिने कलाकारलाई छनोट गरि प्रस्तुति दिने समेत जनाएको छ | कार्यक्रमलाई थप रंगिन र मनोरन्जनात्मक बनाउन बहराइनमै पहिलो पल्ट मिथिला र नेवारी सास्कृतिलाई समेत जोड्ने हरदम प्रयास गरिने भएको छ | साथै महासंघले बहराइनमा अस्तित्वमा रहेका सबै सामाजिक संघ संस्था, बैचारिक संघ संस्था, जातिय संघ सस्था, ब्यापारी, समाजसेवी, बिद्दीजिबी, अग्रज भद्रभलादमी, पत्रकार लगाएत राष्ट्र, राष्ट्रीयता र नेपालको पहिचान र अस्तित्वलाइ माया गर्ने सम्पुर्ण बहराइनबासी दाजु भाइ तथा दिदी बहीनिहरूलाइ हार्दिक अनुरोध समेत गरेको छ ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution