पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
« लोकगायक बद्री पंगेनी पक्राउ (Previous News)